प्रधानमन्त्रीको निर्देशनमा मलेसिया जेल परेका १८ नेपालीको उद्दार
काठमाडौं, ९ बैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता...