प्रधानमन्त्रीको निर्देशनमा मलेसिया जेल परेका १८ नेपालीको उद्दार

काठमाडौं, ९ बैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता...

पत्रकार महासङ्घ काठमाडौँको निर्वाचन आइतबार हुने

काठमाडौं, ९ वैशाख०७४/ नेपाल पत्रकार महासङ्घ काठमाडौंको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ । शुक्रबार शाखाको १० औं अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि...

सामाजिक सञ्जालको दुरुपयोग, गरे एक युवकले आत्महत्या

काठमाडौं९बैशाख०७४/लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीको रुपमा देखिएको छ । सामाखुशीमा रहेको प्रहरी विद्यालय छात्र कुन्दन थापाको मृत्यु प्रकरण...

महानगरले १० वटा धुलो तान्ने ब्रुमर किन्ने

काठमाडौं९बैशाख०७४/ काठमाडौं महानगरपालिकाले राजधानीको धूलो तान्नका लागि१० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले ब्रुमर खरिदका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सहमति दिइसकेको छ ।...

गृहमन्त्रीले गरे संसद्को अपमान

काठमाडौं९बैशाख०७४/ वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गर्नुभएको छ । संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष,...

स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा

काठमाण्डाै,९बैशाख०७४/ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि आवश्यक स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा रहेको जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आउँदा ऐन...

मधेस केन्द्रीत दलहरु चुनावमा जाने संभावना, शनिबार सहमति

काठमाडौं८, वैशाख ०७४/सरकारले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधानको नयाँ संशोधन विधेयक पुनः संशोधन गर्ने भएको छ। मधेशी मोर्चा र संघीय गठबन्धनको मागलाई सम्बोधन गरेर निर्वाचनमा जाने गरी संविधानको नयाँ...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाण्डाै८ वैशाख २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी भारतको पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार साँझ स्वदेश फर्केकी छन् । भण्डारी भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणमा ३४ सदस्यीय नेपाली प्रतिनिधी...

पत्याउनै गाह्राे चार दिनमा एक्कासि नदी हरायो 

काठमाडौं, ८वैशाख०७४/ क्यानडाको इतिहास बोकेको ठूलो ‘स्लिम्स’ नदीको पानी एक्कासि चार दिनभित्र सुकेर हराएपछि वैज्ञानिकहरु अध्ययनका लागि त्यसको मुहानतर्फ गएका छन् । वैज्ञानिकहरुले नदी सुक्नुको कारण जलवायुमा आएको परिवर्तन भएको...

धनगढी प्रिमियर लिग: उपाधि जित्नेमा दुवै टोलीका कप्तान ढुक्क

काठमाडौं ८बैशाख०७४/ धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ । उपाधिको लागि पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी र शरद भेषवाकरको कप्तानीमा रहेको...