धनगढि बन्यो प्रथम धनगढी प्रिमियर लिगको च्याम्यिन

धनगढी ९ बैशाख०७४/ सुशन भरीको घातक बलिङ र आरिफ शेखको विस्फोटक ब्याटिङको मद्दतले विराटनगर किङ्गस्लाई ६८ रनले हराउँदै धनगढी टिम चौराहा सन् २०१७ को धनगढी प्रिमियर लिग (डिपीएल) को उपाधि...

तीन बुँदे सहमति सहीत मोर्चाकाे आन्दोलन फिर्ता, चुनावमा जाने तयारी 

काठमाडौं,९ वैशाख०७४/ सत्तारुढ दल र मधेसी मोर्चाबिच तीन बुँदे सहमति भएको छ । सहमतिपछि मोर्चा आन्दोलन फिर्ता लिएर चुनावमा सहभागी हुने भएको छ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी...

प्रधानमन्त्रीको निर्देशनमा मलेसिया जेल परेका १८ नेपालीको उद्दार

काठमाडौं, ९ बैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता...

पत्रकार महासङ्घ काठमाडौँको निर्वाचन आइतबार हुने

काठमाडौं, ९ वैशाख०७४/ नेपाल पत्रकार महासङ्घ काठमाडौंको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ । शुक्रबार शाखाको १० औं अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि...

सामाजिक सञ्जालको दुरुपयोग, गरे एक युवकले आत्महत्या

काठमाडौं९बैशाख०७४/लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीको रुपमा देखिएको छ । सामाखुशीमा रहेको प्रहरी विद्यालय छात्र कुन्दन थापाको मृत्यु प्रकरण...

महानगरले १० वटा धुलो तान्ने ब्रुमर किन्ने

काठमाडौं९बैशाख०७४/ काठमाडौं महानगरपालिकाले राजधानीको धूलो तान्नका लागि१० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले ब्रुमर खरिदका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सहमति दिइसकेको छ ।...

गृहमन्त्रीले गरे संसद्को अपमान

काठमाडौं९बैशाख०७४/ वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गर्नुभएको छ । संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष,...

स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा

काठमाण्डाै,९बैशाख०७४/ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि आवश्यक स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा रहेको जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आउँदा ऐन...

मधेस केन्द्रीत दलहरु चुनावमा जाने संभावना, शनिबार सहमति

काठमाडौं८, वैशाख ०७४/सरकारले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधानको नयाँ संशोधन विधेयक पुनः संशोधन गर्ने भएको छ। मधेशी मोर्चा र संघीय गठबन्धनको मागलाई सम्बोधन गरेर निर्वाचनमा जाने गरी संविधानको नयाँ...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाण्डाै८ वैशाख २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी भारतको पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार साँझ स्वदेश फर्केकी छन् । भण्डारी भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणमा ३४ सदस्यीय नेपाली प्रतिनिधी...