पत्रकार महासंघ काठमाडौंमा शान्तराम बिडारी

काठमाण्डाै१२बैशाख०७४/ नेपाल पत्रकार महासङ्घका सबैभन्दा ठूलो शाखाको रुपमा रहेको काठमाडौं शाखाको अध्यक्षमा शान्तराम बिडारी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा उनि विजयी भएका हुन् ।प्रेस चौतारी नेपालमा...

बजारमा नक्कली नोटको बिगबिगी, यस्तो छ चिन्ने तरिका !

काठमाडौं १२बैशाख०७४/बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ। गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१...

काठमाडौंमा भूकम्पले भत्कन लागेका साढे तीन हजार जोखिमयुक्त घर जस्ताको तस्तै

काठमाण्डाै१२बैशाख०७४/  भूकम्पले लखेटिरहेको वेला मापदण्डविपरीतका घर भत्काउन सरकार र घरबेटी कस्सिएका थिए, तर अहिले सबै मौन छन् काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ ।...

कार्यालयभित्रै महिला कर्मचारीलाई  बलात्कार प्रयास

राजविराज१२ वैशाख ०७४/ महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ । संस्थाले आरोपित साहलाई...

जग्गा किर्तेमा माओवादी नेता देखि पत्रकारसम्म

काठमाण्डौ १२ वैशाख०७४/ झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको छ । जग्गा किर्ते काण्डका मुख्य...

चुनाव चिह्न ‘छाता’ नपाएपछि राजपाको यस्तो विकल्प

काठमाडौं१२ वैशाख०७४/ सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् । प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग...

विप्लवका कार्यकर्ता धमाधम समातिदै

काठमाडौं११ बैशाख०७४/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनका विरुद्धमा अभियान तीब्र पारेपछि विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका हुन् । स्थानीयत तहको...

मलेसियामा एक नेपालीको मृत्यु

रौतहट११ वैशाख०७४/ मलेसियामा एकजना नेपालीको ज्यान गएको छ । मलेसियाको फलाम कम्पनी एलाइट एडभान्टेजमा कार्यरत रौतहटको वृन्दावन गाउँपालिका–३ का २२ वर्षका विश्वनाथ ठाकुरको ज्यान गएको हो । ठाकुरको टाउकोमा रड...

पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं,९ बैशाख०७४/ बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको...

११ वर्षदेखि अर्धचेत ‘जिउँदो शहीद’मुकेश कायस्थ

काठमाडाैं११ वैशाख०७४/ जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता...