काठमाडौंमा भूकम्पले भत्कन लागेका साढे तीन हजार जोखिमयुक्त घर जस्ताको तस्तै

काठमाण्डाै१२बैशाख०७४/  भूकम्पले लखेटिरहेको वेला मापदण्डविपरीतका घर भत्काउन सरकार र घरबेटी कस्सिएका थिए, तर अहिले सबै मौन छन् काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ ।...

कार्यालयभित्रै महिला कर्मचारीलाई  बलात्कार प्रयास

राजविराज१२ वैशाख ०७४/ महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ । संस्थाले आरोपित साहलाई...

जग्गा किर्तेमा माओवादी नेता देखि पत्रकारसम्म

काठमाण्डौ १२ वैशाख०७४/ झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको छ । जग्गा किर्ते काण्डका मुख्य...

चुनाव चिह्न ‘छाता’ नपाएपछि राजपाको यस्तो विकल्प

काठमाडौं१२ वैशाख०७४/ सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् । प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग...

विप्लवका कार्यकर्ता धमाधम समातिदै

काठमाडौं११ बैशाख०७४/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनका विरुद्धमा अभियान तीब्र पारेपछि विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका हुन् । स्थानीयत तहको...

मलेसियामा एक नेपालीको मृत्यु

रौतहट११ वैशाख०७४/ मलेसियामा एकजना नेपालीको ज्यान गएको छ । मलेसियाको फलाम कम्पनी एलाइट एडभान्टेजमा कार्यरत रौतहटको वृन्दावन गाउँपालिका–३ का २२ वर्षका विश्वनाथ ठाकुरको ज्यान गएको हो । ठाकुरको टाउकोमा रड...

पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं,९ बैशाख०७४/ बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको...

११ वर्षदेखि अर्धचेत ‘जिउँदो शहीद’मुकेश कायस्थ

काठमाडाैं११ वैशाख०७४/ जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता...

बजेटपछिकाे चुनाव एमालेले नमान्ने

काठमाडौ ११बैशाख०७४/ स्थानीय निर्वाचनमा मधेसी मोर्चाको सहभागिता सुनिश्चित गर्न र यसको अनुकूल वातावरण निर्माण गर्न फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेले यो प्रक्रियाको...

निर्वाचनकेन्द्रित नयाँ सुरक्षा योजना बनाउँदै सरकार

काठमाडाैँ११बैशाख०७४/ नयाँ सुरक्षा योजना बनाएर स्थानीय निर्वाचनमा जनशक्ति खटाउने गृह मन्त्रालयको तयारी छ । दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै गृह मन्त्रालयले सुरक्षा योजना पनि परिवर्तन गर्न लागेको हो ।...