भारतीय ५ सय र २ हजारका नोट नेपालमा गैरकानुनी
काठमाडौं१३,बैशाख०७४/ राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समय होटलहरूले गैरकानुनी रूपमा पाँच सय र दुई हजार दरका भारू नोट चलाइरहेको पाइएको बताए। भारत सरकारले पुरानो भारू ५ सय र...