मातातीर्थ औँसी, आज आमाको मुख हेर्न पर्व मनाईंदै

काठमाडौं,१३ वैशाख०७४/ मातातीर्थ औँसी, आजका दिन जन्म दिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा...

चुनावबारे छलफल गर्न मधेसवादी नेता भारतीय दूतावासमा

काठमाडौं१३ वैशाख०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेको नागरिक दैनिकमा खबर छ ।...

प्रचण्डलाइ ओलीका ४ प्रश्न

 काठमाडौं १३ वैशाख०७४/ बालुवाटारमा मंगलबार भएको ४ पाँच दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । दुई चरणको निर्वाचनप्रति असन्तुष्ट देखिएका ओलीले प्रचण्डमाथि प्रश्नै...

नेपाली कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनीक

काठमाडौं१३बैशाख०७४/ नेपाली कांग्रेसले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने संकल्प अघि सारेको छ । एक दशकसम्म वार्षिक सातदेखि दश प्रतिशतसम्म आर्थिक वृद्धिदर हासिल गरेर समृद्धिको लक्ष्य प्राप्त...

बुनपा ११ मा एमालेबाट सर्वसम्मत राजु अधिकारी वडाध्यक्ष उम्मेदवार ।

काठमाण्डाै१२बैशाख०७४/  बुनपा ११ मा नेकपा एमालेले सर्वसम्मतरूपमा राजु अधिकारीलाई वडाध्यक्ष उम्मेदवार बनाएकाे  छ । क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेका अनुसार आधिकारिकरुपमा नै बुनपा ११ मा राजु अधिकारी एमालेको वडाध्यक्ष उम्मेदवार भएकाे...

सिके राउतलार्इ साधारण तारेखमा छाड्न आदेश

काठमाडौं, १२ वैशाख०७४/ देश विखण्डनको अभियान चलाएकाे आरोपमा  पक्राउ परेका सीके राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीले यस्तो आदेश दिएपनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय...

खुल्यो महिलाको यौन सन्तुष्टीको नयाँ रहस्य, यस्तो छ अध्ययन

एजेन्सी । महिलाको यौन सन्तुष्टीका बारेमा एक रिर्पोट सार्वजनिक भएको छ। महिलाले एक पटकको यौन क्रियामा लगातार २० पटकसम्म यौन सन्तुष्टी प्राप्त गर्ने सो रिर्पोटले देखाएको छ। ब्रिटिसको एक पत्रिकाले...

बाजुरामा भूकम्पको धक्का

बाजुरा १२ बैशाख २०७४/ गोरखामा भूकम्प गएको दुई वर्ष बित्न लाग्दा बाजुरामा पनि भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजे भूकम्प गएको थियो । भूकम्प गएको दुई...

पत्रकार महासंघ काठमाडौंमा शान्तराम बिडारी

काठमाण्डाै१२बैशाख०७४/ नेपाल पत्रकार महासङ्घका सबैभन्दा ठूलो शाखाको रुपमा रहेको काठमाडौं शाखाको अध्यक्षमा शान्तराम बिडारी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा उनि विजयी भएका हुन् ।प्रेस चौतारी नेपालमा...

बजारमा नक्कली नोटको बिगबिगी, यस्तो छ चिन्ने तरिका !

काठमाडौं १२बैशाख०७४/बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ। गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१...