डिआइजी नवराज सिलवालका कागजात ‘किर्ते’

काठमाडौं१६ बैशाख०७४/ डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको निष्कर्ष प्रहरी छानविन समितिले निकालेको छ ।प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै...

एमालेसँग प्रधानमन्त्रीको आग्रहः बजेट सारौं, निर्वाचन गरौं

काठमाडौं१६ वैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा सहमति जनाएर निर्वाचनमा आउन एमालेलाई आग्रह गरेका छन् । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था संशोधन गरेर दोस्रो चरणको निर्वाचनपछि ल्याउन सकिने...

जहाँ खानेपानी पाइपबाट दूध झर्छ

काठमाडौं१६ वैशाख०७४/ खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा २० एमएमको प्लाष्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँछ...

राजीनामा स्वीकृत नभए सरकारी कर्मचारीले उम्मेदवार बन्न नपाउने

काठमाडौं, १५ बैशाख२०७४/  राजीनामा दिएर आगामी निर्वाचनमा उम्मेदवारीको तयारीमा रहेका सरकारी कर्मचारीहरुले राजीनामा स्वीकृत नभएको खण्डमा उम्मदेवार बन्न पाउने छैनन् । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने कर्मचारी वा कुनै...

संशोधनको पक्षमा दुईतिहाइ जुटेको सत्तापक्षको अाँकलन, यस्तो छ हिसाव

काठमाडौं१५ वैशाख०७४/ सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पु¥याउन कसरत थालेको छ । यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए...

स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने

काठमाडौं१५ वैशाख ०७४/ स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न सरकारलाई बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न सुरक्षापरिषदको सिफारिसमा मन्त्रीपरिषदले गरेको निर्णयलाइ स्वीकृति प्रदान गरेपछि निर्वाचनमा...

एमालेलाई पेल्दै प्रधानमन्त्री, मोर्चासँग गरे यस्तो सहमति

काठमाडौं १५,वैशाख०७४/ प्रमुख प्रतिपक्षसँग स्थानीय तहको संख्या नबढाउने सहमति गरेको सरकारले बिहीबार मधेसी मोर्चालाई संख्या थपका लागि मापदण्ड बनाउन सहमत गराएको छ । सत्ता गठबन्धन र एमालेबीच बुधबार स्थानीय तहको...

राणाकालिन दरबार दुईवटा दरबार राष्ट्र बैंकले ८ करोडमा बेच्यो

काठमाडाैँ १५बैशाख०७४/ दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार-सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ...

विप्लव र मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै म्यादी प्रहरीमाथि नै हुन थाल्यो निगरानी

काठमाडौँ,१५ बैशाख २०७४/ गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि...

धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध

एजेन्सी/एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो। २४ वर्षिया नायिका डेनी क्वानले थुप्रै...