जहाँ खानेपानी पाइपबाट दूध झर्छ

काठमाडौं१६ वैशाख०७४/ खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा २० एमएमको प्लाष्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँछ...

राजीनामा स्वीकृत नभए सरकारी कर्मचारीले उम्मेदवार बन्न नपाउने

काठमाडौं, १५ बैशाख२०७४/  राजीनामा दिएर आगामी निर्वाचनमा उम्मेदवारीको तयारीमा रहेका सरकारी कर्मचारीहरुले राजीनामा स्वीकृत नभएको खण्डमा उम्मदेवार बन्न पाउने छैनन् । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने कर्मचारी वा कुनै...

संशोधनको पक्षमा दुईतिहाइ जुटेको सत्तापक्षको अाँकलन, यस्तो छ हिसाव

काठमाडौं१५ वैशाख०७४/ सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पु¥याउन कसरत थालेको छ । यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए...

स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने

काठमाडौं१५ वैशाख ०७४/ स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न सरकारलाई बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न सुरक्षापरिषदको सिफारिसमा मन्त्रीपरिषदले गरेको निर्णयलाइ स्वीकृति प्रदान गरेपछि निर्वाचनमा...

एमालेलाई पेल्दै प्रधानमन्त्री, मोर्चासँग गरे यस्तो सहमति

काठमाडौं १५,वैशाख०७४/ प्रमुख प्रतिपक्षसँग स्थानीय तहको संख्या नबढाउने सहमति गरेको सरकारले बिहीबार मधेसी मोर्चालाई संख्या थपका लागि मापदण्ड बनाउन सहमत गराएको छ । सत्ता गठबन्धन र एमालेबीच बुधबार स्थानीय तहको...

राणाकालिन दरबार दुईवटा दरबार राष्ट्र बैंकले ८ करोडमा बेच्यो

काठमाडाैँ १५बैशाख०७४/ दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार-सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ...

विप्लव र मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै म्यादी प्रहरीमाथि नै हुन थाल्यो निगरानी

काठमाडौँ,१५ बैशाख २०७४/ गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि...

धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध

एजेन्सी/एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो। २४ वर्षिया नायिका डेनी क्वानले थुप्रै...

चर्चित भारतीय अभिनेता बिनोद खन्नाको निधन

काठमाडौं१४ बैशाख०७४/चर्चित भारतीय अभिनेता बिनोद खन्नाको बिहीबार निधन भएको छ । पछिल्लो समय ब्लड क्यान्सरका कारण थलिएका ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु...

एमालेको घोषणापत्रमा हरेक गाउँपालिकामा स्याटेलाइट शहर

 बैशाख १४, काठमाडौं२०७४ / नेकपा एमालेले हरेक स्थानीय तहमा व्यवस्थित बस्ती विकास गर्ने योजना सहित घोषणापत्र तयार पारेको छ। एमाले उपाध्यक्ष तथा स्थानीय निर्वाचन घोषणापत्र निर्माण समितिका संयोजक बामदेव गौतमले...