एमालेबिनै दुईतिहाइ पुर्याउन गृहकार्य
काठमाडाैँ१७ बैशाख २०७४/ सरकारले प्रमुख प्रतिपक्षी दल एमालेबिनै संविधान संशोधन विधेयक पारित गराउन गृहकार्य थालेको छ । सरकारबाट संसद्मा प्रस्तुत संशोधन विधेयकका पक्षमा दुईतिहाइ बहुमत जुटाउन सत्तारूढ दल नेपाली कांग्रेस...