अज्ञात समूहबाट कांग्रेस उम्मेदवार अपहरित

म्याग्दी१८वैशाख २०७४/ अज्ञात समूहले बेनी नगरपालिका,४ भकिम्लीका कांग्रेस इकाई सभापति एवं वडा प्रमुख पदका उम्मेदवार क्या. जसबहादुर पुनको अपहरण गरेको छ । प्रहरीले नेकपा (विप्लव समुह)का कार्यकर्ताले अपहरण गरेको आशंकामा...

कार्यवाहक प्रधानन्यायाधिश पराजुली विरुद्ध पनि महाअभियोगको तयारी

काठमाडौं१८ बैशाख०७४  /प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअधियोग लागेको भोली पल्ट अर्को महाअभियोगको तयारी भएको छ । कार्कीविरुद्ध संसदमा हिजो महाअभियोगको प्रस्ताव दार्ता भएलगत्तै लिनम्बनमा परेपछि वरिष्ठताका आधारमा कार्यवाहक प्रधानन्यायाधिश नियुक्त...

विश्व मजदुर दिवसमा राष्ट्रपतिको सन्देश

काठमाडौँ, १८ वैशाख०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई...

ज्ञानेन्द्रले पार्टी फुटाउन खोजेःकमल थापा

काठमाडौं१८ वैशाख०७४/ राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका छन् ।‘जसका लागि भन्दै हामी हिँड्यौं, उतैबाट पार्टीमाथि यो घात भएको...

स्थानीय निर्वाचन के होला ?

बैशाख १८, काठमाडौं०७४/ महाभियोग प्रकरण सुरु हुनुअघि संसद भवनमा पत्रकारसग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव भएरै छाड्ने दाबी गरेका थिए । संसद...

सेनाको आकस्मीक वैठक–‘खतरा हुनसक्छ तयार रहनु’

काठमाडौं१८ वैशाख०७४/ प्रधानन्यायाधीश शुसीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यान दिंदै नेपाली सेनाले आवश्यक सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ । आइतबार राति बसेको सेनाको आकस्मीक...

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीद्वारा पदबाट राजिनामा

बैशाख १७, काठमाडौँ०७४/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णयप्रति आपत्ती जनाउँदै...

कामु प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदभार ग्रहण

काठमाण्डाै१७, वैशाख २०७४/ सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले आइतबार साँझ नै पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले...

संशोधन प्रक्रिया चल्दैगर्दा राप्रपाका १५ सांसद बैठकमै गएनन्

काठमाडौं, १७ वैशाख ०७४/सत्तापक्षीय दल राप्रपामा फेरी भूइँचालो जाने संकेत देखिएको छ । पार्टी एकिकरणपछि राप्रपामा देखिएको विवाद फेरी सतहमा आएको हो । पार्टी एकिकरणको केही समयमै प्रकाशचन्द्र लोहोनीको समुह...

एमालेबिनै दुईतिहाइ पुर्याउन गृहकार्य

काठमाडाैँ१७ बैशाख २०७४/ सरकारले प्रमुख प्रतिपक्षी दल एमालेबिनै संविधान संशोधन विधेयक पारित गराउन गृहकार्य थालेको छ । सरकारबाट संसद्मा प्रस्तुत संशोधन विधेयकका पक्षमा दुईतिहाइ बहुमत जुटाउन सत्तारूढ दल नेपाली कांग्रेस...