शनिवार बाँडफाँट गर्ने तयारी भएको समाज लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, ८ हजार ७० आवेदकले मात्र शेयर पाउने
काठमाडौं १५ भदौ २०७७। समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ आज ( भदौ १५ गते सोमवार) बाँडफाँट हुदैंछ ।शुक्रवारनै प्रि अलोटमेण्ट गरिसकेको यो आईपीओ शनिवार बाँडफाँट गर्ने तयारी भएको भएपनि प्राविधिक...