महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

काठमाडौँ, २१ वैशाख०७४/ नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन् । संसद्को बैठक आज दिउँसो बस्दैछ ।एमाले...

राष्ट्रपति भण्डारीले भोट नहाल्ने

काठमाडौँ २१बैशाख ०७४ /राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने भएकी छन् । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको...

बुढानिलकष्ठ नगरपालिकाकाे भावी मेयर काे हुन सक्छ ? यस्ता छन् उम्मेदवार

काठमाडौँ ,२० बैशाख ०७४/पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न  मनोनयन दर्ता सम्पन्न भइसक्दा नेपालकै ठुलाे नगरपालीका भनीएकाे काठमाडौँ  महानगरपालिका संग जाेडीयकाे बुढानिलकण्ठ नगरपालिकाकाे  मेयर...

कांग्रेसका १३ जना निर्विरोध निर्वाचित

काठमाडौ२०, वैशाख ०७४ /स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन नेपाली कांग्रेसका १३ जना निर्विरोध निर्वाचित भएका छन् ।नेपाली कांग्रेस स्थानीय निर्वाचन २०७४ केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले पार्टी केन्द्रीय...

राजधानीबाट नयाँ शक्ति नेपालका उम्मेद्वार अपहरण

काठमाडौं२०, वैशाख ०७४/ नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिकाका उम्मेदवार अपहरणमा परेका छन् । आज साँझ अज्ञात समूहले वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई अपहरण गरेको नयाँ...

उपेन्द्र यादवले दिए चेतावनी

काठमाडौं,२० वैशाख०७४/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले...

साढे चार लाख घुससहित दुईजना रंगेहात पक्राउ

रसुवा, २०वैशाख २०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साढे चार लाख रुपैयाँ घुससहित बुधबार रसुवामा दुईजनालाई पक्राउ गरेको छ ।टोलीले चार लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नौकुन्ड गाउँपालिकाको वडा–१...

१२६ केजी चरेस बरामद

 चितवन,२० बैशाख, २०७४/ चितवनमा प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरेको छ ।बुधबार बिहान नारायणगढस्थित लायन्सचोकबाट ना४ख ७६३० नम्बरको ट्रकबाट १२६ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव...

आज विश्व प्रेस स्वतन्त्रता दिवस: विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौँ,२ण बैशाख २०७४/नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रभातफेरि गरेको छ । ‘संवेदनशील समयका लागि संवेदनशील विचार: शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नयाँ...

राप्रपाकाे तर्फबाट बुनपा मेयरका उमेदवार सानु कान्छा श्रेष्ठ,काे हुन त उनी ?

२०बैशाख०७४/ नेपालकै ठुलाे नगरपालिका भनेर चिनीएकाे बूढानिलकण्ठ नगरपालिकामा राप्रपाले मेयरमा सानुकान्छा श्रेष्ठ लाई  सर्वसहमत उमेदवारकाे लागी टिकट प्रदान गरेकाे छ । काे हुन सानुकान्छा श्रेष्ठ ? बिक्रम संम्बत २०१७ सालमा जन्मनु भएको...