गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा फिर्ता
काठमाडौं, २१ वैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधीबीच बिहीबार छलफलभएको थियो । छलफलमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिई...