​रिक्सा चालकद्धारा पशुपति आश्रमलाई रु ५० हजार चन्दा

काठमाडौँ२३ वैशाख०७४/ नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै गरेका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई रु ५० हजार चन्दा दिएका छन् । हाल परिवारसहित देवचुली–१४, भगवती...

बुढानिलकष्ठ नगरपालिकामा राप्रपाकाे चुनवी चहलपल बढदाे(भीडीयाे)

काठमाडौं,२२ वैशाख ०७४/ वैशाख ३१ गते पहिलो चरणमा  ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुनलागेकाे  स्थानीय तहको निर्वाचनकोलागी  नागरिकमा देखियको उत्साह र चहलपहलले नेपाली जनता निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न...

भूकम्प प्रभावित ४ जिल्लामा दुई वर्षसम्म निशुल्क इन्टरनेट

काठमाडौं२२बैशाख २०७४ / भूकम्पबाट अति प्रभावित चार जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ। बिहीबार भएको सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोषको २१...

प्रचण्डले भावुक हुँदै भने- राप्रपाले धोका दियो

 काठमाडौं २२बैशाख२०७४/ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालकानेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकामा दुख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका...

महाअभियोग प्रस्तावविरुद्ध २६६ सांसद, फिर्ता लिन १० दलको माग

काठमाडौं २२ बैशाख२०७४/ प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन्। स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरीतको महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न...

माइतीघर मण्डलमा बुद्ध पूजा

काठमाडौँ२१बैशाख०७४/ यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धका उपदेशलाई चिरस्थायी बनाई सर्वसाधारणमा पुर्याउने उद्देश्यले ‘बुद्ध पूजा तथा प्रवचन’ गरिएको छ । बुद्धजयन्ती मूल समारोह समितिले माइतीघर...

दोस्रो चरणको निर्वाचन अन्योलमा : नेता नेपाल

वैशाख २१, काठमाडौँ०७४/ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अझै अन्योल रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई...

ओलीद्वारा निर्वाचन सार्न माग

काठमाडौं२१, वैशाख०७४/सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा आज एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसंग दोस्रो चरणको निर्वाचनको मिति अगाडी सार्न माग गरेका छन्। दुई निर्वाचनको अन्तर एक महिना राख्न नहुने र बीचमा...

ठूला दललाई बागीको चिन्ता

काठमाडौं, २१ बैशाख०७४/ बैशाख ३१ मा हुने ३४ जिल्लाका स्थानीय निकायको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज विभिन्न पदहरुमा मनोनयन दर्ता गराएका उम्मेद्वारहरुको अन्तिम सूचि प्रकाशित गर्दैछ । सो अघि उम्मेद्वारहरुले...

गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा फिर्ता

काठमाडौं, २१ वैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधीबीच बिहीबार छलफलभएको थियो । छलफलमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिई...