लाइसेन्स सम्बन्धी सेवा बन्द

काठमाण्डौ२३बैशाख०७४/ आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ । अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार...

महेन्द्रको ‘कू’विरुद्ध  सडकमा उत्रने नेता मार्शलजुलुम शाक्यको निधन

काठमाडौँ २३ बैशाख २०७४/ नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मार्शलजुलुम शाक्यको ७८ वर्षको उमेरमा निधन भएको छ। कांग्रेसका पुराना नेता शाक्य कांग्रेसका संस्थापक...

​रिक्सा चालकद्धारा पशुपति आश्रमलाई रु ५० हजार चन्दा

काठमाडौँ२३ वैशाख०७४/ नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै गरेका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई रु ५० हजार चन्दा दिएका छन् । हाल परिवारसहित देवचुली–१४, भगवती...

बुढानिलकष्ठ नगरपालिकामा राप्रपाकाे चुनवी चहलपल बढदाे(भीडीयाे)

काठमाडौं,२२ वैशाख ०७४/ वैशाख ३१ गते पहिलो चरणमा  ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुनलागेकाे  स्थानीय तहको निर्वाचनकोलागी  नागरिकमा देखियको उत्साह र चहलपहलले नेपाली जनता निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न...

भूकम्प प्रभावित ४ जिल्लामा दुई वर्षसम्म निशुल्क इन्टरनेट

काठमाडौं२२बैशाख २०७४ / भूकम्पबाट अति प्रभावित चार जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ। बिहीबार भएको सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोषको २१...

प्रचण्डले भावुक हुँदै भने- राप्रपाले धोका दियो

 काठमाडौं २२बैशाख२०७४/ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालकानेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकामा दुख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका...

महाअभियोग प्रस्तावविरुद्ध २६६ सांसद, फिर्ता लिन १० दलको माग

काठमाडौं २२ बैशाख२०७४/ प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन्। स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरीतको महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न...

माइतीघर मण्डलमा बुद्ध पूजा

काठमाडौँ२१बैशाख०७४/ यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धका उपदेशलाई चिरस्थायी बनाई सर्वसाधारणमा पुर्याउने उद्देश्यले ‘बुद्ध पूजा तथा प्रवचन’ गरिएको छ । बुद्धजयन्ती मूल समारोह समितिले माइतीघर...

दोस्रो चरणको निर्वाचन अन्योलमा : नेता नेपाल

वैशाख २१, काठमाडौँ०७४/ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अझै अन्योल रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई...

ओलीद्वारा निर्वाचन सार्न माग

काठमाडौं२१, वैशाख०७४/सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा आज एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसंग दोस्रो चरणको निर्वाचनको मिति अगाडी सार्न माग गरेका छन्। दुई निर्वाचनको अन्तर एक महिना राख्न नहुने र बीचमा...