कोटेश्वरको होटलमा युवतीको रहस्यमय मृत्यु, यस्तो बहाना बनाएर भागे प्रेमी

काठमाडौँ, २४ वैशाख०७४/ कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । dead महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी...

२ सय मेगावाट विद्युत बचतका लागि २ करोड लिड बल्ब खरिद गरिदैं

काठमाडौं२४ वैशाख०७४/ उर्जा मन्त्रालयले सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार नै २ करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको दाबी गरेको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन...

पथरीशनिस्चरेमा खुलेअाम याैन धन्दा : ग्राहककाे काेठा सम्मै पुग्न थाले याैनकर्मी

पथरी२४बैशाख०७४/ माेरङकाे पथरी शनिस्चरे क्षेत्रमा दिनदहाडै अवैध याैनधन्दा हुने गरेकाे जनगुनासाे बढेपछि हाेटलहरूमा प्रहरीले कडाइ गरेपनि हाेटल सञ्चालकहरूले नयाँ रणनीति अपनाउन थालेका छन । साता ब्यापी हाेटलहरूमा छापा मार्ने क्रम...

काँग्रेस उम्मेदवारको गाडी आगजनीमा

पोखरा, २४ वैशाख०७४/ नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ । गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको...

धर्म,सस्कृतीकाे संरक्षण र असल समाज निर्माणकालागि मेरो उम्मेदवारीःसानुकान्छा श्रेष्ठ मेयर पदका उमेदवार (राप्रपा)

बैशाख २४ काठमाण्डौ२०७४/ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्रै बाँकि रहँदा दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले विभिन्न आकर्षक नाराहरु लिएर टोलटोलमा मतदाताहरुलाई...

नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसको कति?

काठमाडौं२३बैशाख०७४/ स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था...

विश्वकै सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्ने शेरचनको आरोहणकै क्रममा निधन, विश्व रेकर्ड बनाउने सपना अधुरै

सोलुखुम्बु), २३ वैशाख०७४ / सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ । सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा...

रुस्लान अत्तरीया कप : रईजिङ क्रिकेट वुमन र झापा सेमिफाईनलमा

कैलाली, वैशाख २३ । देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला राष्टिय क्रिकेट प्रतियोगितामा रईजिङ क्रिकेट वुमन काठमाण्डौँ र झापा क्रिकेट एकेडेमी सेमिफाईनलमा प्रवेश गरेका छन । अत्तरीयामा जारी क्रिकेट...

लाइसेन्स सम्बन्धी सेवा बन्द

काठमाण्डौ२३बैशाख०७४/ आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ । अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार...

महेन्द्रको ‘कू’विरुद्ध  सडकमा उत्रने नेता मार्शलजुलुम शाक्यको निधन

काठमाडौँ २३ बैशाख २०७४/ नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मार्शलजुलुम शाक्यको ७८ वर्षको उमेरमा निधन भएको छ। कांग्रेसका पुराना नेता शाक्य कांग्रेसका संस्थापक...