नगरबासीहरूमा मेरा २२ प्रतिबद्धताःबुनपा मेयर पदका उमेदवार सानुकान्छा श्रेष्ठ,राप्रपा

बैशाख २६ काठमाण्डौ२०७४/ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्रै बाँकि रहँदा दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले  स्थानीय तहलाइ कसरी समृद्ध वडा तथा...

धम्क्याएर होइन, मन जितेर मत लिनुपर्छः प्रमुख निर्वाचन आयुक्त

धादिङ २५ वैशाख०७४ /प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताएका छन्। जिल्लाको निर्वाचन तयारी तथा शान्तिसुरक्षाको अवस्थाबारे...

उपप्रधानसहित तीन मन्त्रालय लिएर गच्छदार सरकारमा

काठमाडौँ २५ बैशाख ०७४/विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम आज सरकारमा सहभागी हुने भएको छ। पार्टीको आज बसेको बैठकले अध्यक्षको नेतृत्वमा सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। केही दिन...

अाउँदाे बिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण

काठमाडौं२५, वैशाख०७४/ आउँदो रबिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण हुने भएकाे छ । आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्‍याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् ।...

हतियार सहित दुई जना पक्राउ

काठमाडौं, २५ बैशाख०७४ / लमजुङ : भरुवा बन्दुक बनाउँदै गरेका बेशिसहर–९ बिन्दा भिरकटेरी बस्ने २४ वर्षीय मनोज बि.क र १९ वर्षीय प्रदिप बि.क.लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु

काठमाडौँ२५ वैशाख०७४/ बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ । बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको...

गल्स होस्टेलमा एक युवतीले गरिन् आत्महत्या

काठमाडौं२५ वैशाख०७४/ मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टेलमा एक युवतीले आत्महत्या गरेकी छन् ।सिन्धुपाल्चोक ठूलीपाखर घर भएकी १८ बर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् । दास्रो तलाको कोठामा पंखाको हुकमा...

चर्चित ‘गुन्डा नाइके’ दीपक मनाङ्गे पक्राउ,राजधानीका गुण्डा भागाभाग

काठमाडौं २५ वैशाख०७४/ चर्चित ‘गुन्डा नाइके’ दीपक मनाङ्गे राजधानीको ठमेलबाट आइतबार साँझ पक्राउ परेका छन् । स्थानीय निकायको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै उनलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको...

बुथमा २८ प्रहरी रहने, अनुमति नलिइ गोली चलाउन सक्नेसम्म अधिकार

काठमाडौं २५ वैशाख०७४/ आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान...

जुम्लाका युवालाई चुनाव भन्दा यार्साकै चिन्ता, मतदान छाडेर यार्सा टिप्न

काठमाडौं२५ वैशाख०७४/ गाउँमा निर्वाचनका लागि प्रचारप्रसार कार्य तीव्र भइरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको...