दोलखाका ४ मतदान केन्द्रमा तनाव, बुथ कब्जा भएको भन्दै एमाले उम्मेदार मैदान छाडेर हिँडे
दोलखा३१ वैशाख०७४/ स्थानीय तहको निर्वाचनमा अहिले सम्म दोलखा बढी तनावपूर्ण देखिएको छ । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै...