रामेछापको कालिका भगवती मतदान केन्द्रमा मतदान राेकीयाे

वैशाख ३१, २०७४- माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ । मतदान भइरहेको वेला...

मतदाता परिचयपत्र नभए नागरिकताले पनि भोट हाल्न पाईने

 काठमाण्डौ३१,बैशाख०७४ /निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार सरकारी निकायबाट जारी फोटोसहितको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ । आयोगका अनुसार मतदाता परिचयपत्र नभएको अवस्थामा यी कागजका...

गठ्ठाघरमा सकेट बम, सुरक्षाकर्मी द्धारा डिस्पोज

काठमाडौं ३१वैशाख २०७४/स्थानीयतहकाे निर्वाचन भइरहेकाे बेला  भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ । सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।उक्त सकेटबम निर्वाचनमा भागलीन जाने मतदाता हरूलाइ त्रसीतगराउने...

दोलखा बैत्यश्वरमा बुथ कब्जा गर्ने उद्देश्यले  हवाई फायर

वैशाख ३१, २०७४- दोलखाका केही मतदान केन्द्रमा तनाव भएको छ ।जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता...

लंकु मावि मतदान केन्द्रमा दाहाल पहिलो मतदाता

वैशाख ३१, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका– ४ स्थित लंकु मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी मत हाल्ने पहिलो मतदाता हुन् । महानगरपालिकामा कांग्रेससमेतको समर्थनमा छोरी रेणु...

गोली लागेर काभ्रेको नमोबुद्धमा एकको मृत्यु

वैशाख ३१, २०७४- गोली लागेर शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएकाले गोलीबाट मृत्यु भएको...

योग गुरु बाबा रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

नयाँ दिल्ली३०, बैशाख २०७४/ विवादित बयान दिएको आरोपमा योग गुरु बाबा रामदेव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सन् २०१६ अप्रिल ४ को दिन भारत हरियाणको रोहतक जिल्लामा आयोजित...

मतदान केन्द्रमा मोबाइल फोन निषेध

काठमाण्डाै३०बैशाख०७४/स्थानीय चुनावमा भोट हाल्न जाँदा मोबाइल बोकेर जाँदै हुनुहुन्छ ? यदि त्यसो हो भने घरमै मोबाइल छाडेर जाँदा बेस हुन्छ । किनकी मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ ।...

कोरियामा दुई नेपाली कामदारको मृत्यु

वैशाख ३०, २०७४- इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न आएका दुई नेपाली कामदारको बंगुर फार्मको ट्यांकी सफा गर्नेक्रममा मृत्यु भएको छ । ख्यगंसान बुक्दोको थेगु सहरबाट करिब एक घण्टाको दूरीमा पर्ने...

आवाजसहित भूकम्पको झट्का

संखुवासभा३०बैशाख०७४/संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटक पटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयवासी आतंकित भएका छन् । वैशाख २६ देखि २९ सम्म लगातार भूकम्पको झट्का...