हिजो साँझ कांग्रेस-एमालेबीच झडप भएपछि दैलेखको नारायण नगरपालिकामा निषेधाज्ञा जारी
जेष्ठ २, २०७४- सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।हिजो साँझ कांग्रेस-एमालेबीच झडप भएपछि नगरपालिका अशान्त बनेको...