आजको राशिफल / वि.सं. २०७७ भाद्र १७

वि.सं. २०७७ भाद्र १७ गते बुधबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर ०२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (ञलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

सुरु भयो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, १७ भदौ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज...

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं,भदौ १७, २०७७  काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप...

पेट्रोलको मूल्य फेरि बढ्यो

काठमाडौं, भदौ १७ पेट्रोलको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७...

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

डोटी १६ भदौ २०७७। जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु...

बड्याे सुनको मूल्य

काठमाडौं १६ भदौ २०७७ । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ९ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला...

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

काठमाडौं१६भदाै०७७/खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी...

आजको राशिफल / वि.सं. २०७७ भाद्र १६

वि.सं. २०७७ भाद्र १६ गते मङ्गलबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर ०१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (ञलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

श्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने

काठमाडौं १६भदाै०७७– सरकारले श्रम स्वीकृति खुलाएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिए । ‘अहिलेलाई नयाँ...

निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

काठमाडौं, भदाैँ १६ नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक...