मेयर/प्रमुखमा कुन पार्टीले कहाँ जिते? (हेर्नुहोस् नयाँ अपडेट सूची)

काठमाण्डाै३,जेष्ठ०७४/ स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ। हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि...

पाँचखाल नगरपालिका–४ मा काँग्रेस र ५ मा माओवादी विजयी

 काभ्रे३ जेठ०७४/काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी...

काठमाडौं महानगरको मत परिणाम थप रोचक

काठमाडौं ३ जेठ०७४/काठमाडौंको मत परिणान थप रोचक भएको छ । एमाले ३ सय ४३ मत अन्तरले अगाडि रहेको छ । कांग्रेसका राजुराज जोशीले ७ सय ४० मत ल्याएका छन भने...

मतपत्रमा यस्तो पनि भेटियो

कास्की३जेष्ठ०७४ / कास्कीको विभिन्न स्थानीय तहको मतगणना क्रममा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको छ । मतदाता शिक्षा अभावमा स्वस्तिक चिनहको सट्टा औंठाछाप लगाएका हुन् ।माछापुच्छ्रे गाउँपालिका-३ को मतगणना गर्दा ७...

बूढानिलकष्ठ नगरपालिका ११ मा राजु अधिकारी अाफ्नाे पुरा प्यानल सहीत विजय

काठमाडौं,२जेठ०७४/स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडानं ११मा नेकपा एमालेलेकाे तर्फबाट राजु अधीकारी अाफ्नाे पुरै प्यानल सहीत ११ नं वडाकाे अध्यक्षमा बिजयी हुनु भएकाे छ ।याे बिजय...

काठमाडौंको टोखामा कांग्रेसको अग्रता

काठमाडौं,२जेठ २०७४ /काठमाडौंको टोखामा नेपाली कांग्रेसको अग्रता कायम छ। हालसम्मको गणना भएको ७३०० मतमा मेयरका लागि कांग्रेसका उम्मेदवार हरिहर अधिकारीले ३१२३ मत पाएका छन्। एमालेका प्रकाश अधिकारीले भने २३११ मत...

मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका अरूभन्दा अगाडि

  काठमाडौँ,२ जेठ ०७४/ मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका सबैभन्दा अगाडि देखिएको छ । नगर निर्वाचन कार्यालयका अनुसार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार पाँच हजार ३१ मत गणना भइसकेको छ । यस...

सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी विजयी

सिन्धुली२ जेठ०७४/ सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार पानीराज बम्जन ४ हजार ४ सय ८४ मतका साथ विजयी भएका छन्...

बुढानीलकण्ठ नगरपालिकामा एमालेकाे अग्रता कायमनै

काठमाण्डाै २जेष्ठ०७४/ काठमाडौंको जिल्लाको बुढानीलकण्ठ नगरपालिका प्रमुखमा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। हालसम्मको गणनामा एमालेले ३११० मत पाएको छ। त्यस्तै काँग्रेसले २३६७ मत पाएको छ। एमाले ले बुनपाकाे २...

उपत्यकामा एमालेले खाता खोल्यो

जेष्ठ २, २०७४/ ललितपुरको महांकाल गाउँपालिकामा प्रमुखमा एमाले उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका छन् । उपप्रमुखमा एमालेकै कमला तामाङ विजयी भइन् । यो सहित ४ वडाध्यक्षमा एमाले उमेदवार विजयी भएका...