कांग्रेसकै कारण दासढुंगा काण्डको प्रमाण नष्ट भयोः ओली

काठमाडौं४, जेठ०७४ /एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण दासढुंगा हत्याकाण्डको रहस्य पत्ता नलागेको आरोप लगाएका छन्। पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको २४ औं स्मृति दिवसका...

श्रीमान् वडा अध्यक्ष : श्रीमती उपमेयर

रुकुम ४जेष्ठ०७४/ सिकोट नगरपालिकाको वडा नं. १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन् ।उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन् । पार्टीको आन्तरिक तथा विस्तार...

काठमाडौं महानगरमा एमाले १२ सय मतले अगाडि, कीशाेर भन्दा रन्जु झण्डै दोब्बर ले अगी

काठमाडौं ४ जेठ०७४/काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा १२ सय बढी मतले अग्रता लिएका छन्। बिहीबार बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार शाक्यले ३६०० मत...

दुई करोड भारुसहित १५ पक्राउ

काठमाडौँ ०३जेठ०७४/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको...

मत बराबरीहुदा गोलाप्रथामा पनी एमाले विजयी

सिन्धुपाल्चोक, ३ जेठ०७४/ सिन्धुपाल्चोक जिल्लाको थाङ्गपाल गाउँपालिकाको वडाअध्यक्षमा मत बराबरी भएपछि गोलाप्रथाबाट छानिएको छ ।थाङ्गपाल गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा एमालेका पासाङ तामाङ र माओवादी उम्मेदवार शेरबहादुर तामाङ्गबीच...

मेलम्ची– ६, ७ र ८ मा एमाले, ९ मा काँग्रेस विजयी

मेलम्ची३,जेठ०७४/ मेलम्ची नगरपालिका– ६, ७ र ८ मा नेकपा (एमाले) विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– ९ मा नेपाली काँग्रेस विजयी भएको छ । नगरपालिकाको वडा नं– ६...

ललितपुर महानगरको मेयरमा एमालेको ८२९३, कांग्रेसको ८१४८

ललितपुर३, जेठ ०७४ /ललितपुर महानगरको मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ।प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८२९३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार ८१४८ मत ल्याएका...

दोरम्बा गाउँपालिकामा माओवादी र एमालेको मत बराबरी

 जेठ३,रामेछाप०७४/रामेछापको दोरम्बा गाउँपालिकाको जारी मत गणनामा नेकपा माओवादी केन्द्र र एमालेको गाउँपालिको अध्यक्षमा बराबरी मत आएको छ । दोरम्बा गाउँपालिकामा हालसम्म ५ वटा वडाको मत गणना सम्पन्न भएर वडा अध्यक्ष...

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा नेपाली काँग्रेस विजयी

धुलिखेल०३जेष्ठ०७४/काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेम तिमल्सिनाले ३८६८मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा...

काठमाडौँ महानगर– १ मा एमाले विजयी

 जेठ३, काठमाडौँ /काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९ मत प्राप्त गरे...