बुढानिलकष्ठ १० मा एमालेका नवराज भट्टरार्इ प्यानल सहित भारी मतले वीजयी

काठमाडौं,५जेठ०७४/स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडानं १०मा नेकपा एमालेलेकाे तर्फबाट नवराज भट्टरार्इ  अाफ्नाे पुरै प्यानल सहीत  वडा अध्यक्षमा बिजयी हुनु भएकाे छ ।याे बिजय सहित एमालेकाे...

टीकापुर घटनाका दोषिलाई उन्मुक्ति नदिन अायोगको अाग्रह

काठमाडौँ, ५ जेठ०७४/ राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ ।आयोगले आज विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक...

भरतपुर महानगरपालिकाे प्रतिष्पर्धा रोमाञ्चक,फेरी देवीलाई रेणुले पछि पारिन

चितवन५ जेठ०७४ /निक्कै चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकोको प्रतिष्पर्धा थप रोमाञ्चक भएको छ । माओवादीकी उम्मेदवार रेणु दाहालले पहिलो पटक एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछि पार्न सफल भएकी छिन्...

दीपक मनाङ्गे र चक्रे मिलन छुटे

 काठमाडौं५ जेठ ०७४/ पक्राउ परेका राजधानीका २ जना गुन्डा नाइके दीपक मनाङ्गे र चक्रे मिलन प्रहरी हिरासत मुक्त भएका छन्। प्रहरीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएको थियो। हाजिरी जमानीमा...

पोखरा महानगरको मतगणनाः जिसीको अग्रता कायमै मात्र झीनाे मतकाे फरक

पोखरा५ जेठ०७४/ पोखरा महानगरपालिकाको जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । तर, मतान्तर निकै कम...

आयल निगमलाई ११ महिनामा १० अर्ब नाफा

काठमाडौं५ जेठ ०७४ /नेपाल आयल निगमले करिब १० अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले ११ महिनाको अवधिमा सो नाफा कमाएको हो । सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब...

पोखरा महानगरमा एमालेले अग्रता कायमै ,पछिल्लो परिणाम यस्तो छ

काठमाडौं,४ जेठ०७४/ पोखरा महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ। सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले १३१५६ मतसहित अग्रता कायम गरेका छन्। यो पोखरा महानगरको ९ वडासम्मको...

जेठ ८ मा प्रचण्डको राजीनामा २१ मा देउवा प्रधानमन्त्री

जेठ५ ,काठमाडौं /केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले ८ जेठमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र २१ जेठसम्ममा सभापति देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । पदाधिकारी बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले अब प्रधामन्त्री...

काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेसका मोहन बस्नेत  विजयी

काठमाडौं, ४ जेठ०७४/ काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेस विजयी भएको छ।काँग्रेसका मोहन बस्नेतले ४६९८ मत ल्याइ दक्षिणकालीको मेयरमा विजयी भएका छन्। उनका प्रत्यासी एमालेका शशी शर्मा अर्यालले ४२६८ मत ल्याएका छन्।...

प्रचण्डले जेठ ८ मा राजीनामा गर्ने

काठमाडाै४,जेठ०७४ /प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन्...