भरतपुर महानगरपालिकाे प्रतिष्पर्धा रोमाञ्चक,फेरी देवीलाई रेणुले पछि पारिन

चितवन५ जेठ०७४ /निक्कै चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकोको प्रतिष्पर्धा थप रोमाञ्चक भएको छ । माओवादीकी उम्मेदवार रेणु दाहालले पहिलो पटक एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछि पार्न सफल भएकी छिन्...

दीपक मनाङ्गे र चक्रे मिलन छुटे

 काठमाडौं५ जेठ ०७४/ पक्राउ परेका राजधानीका २ जना गुन्डा नाइके दीपक मनाङ्गे र चक्रे मिलन प्रहरी हिरासत मुक्त भएका छन्। प्रहरीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएको थियो। हाजिरी जमानीमा...

पोखरा महानगरको मतगणनाः जिसीको अग्रता कायमै मात्र झीनाे मतकाे फरक

पोखरा५ जेठ०७४/ पोखरा महानगरपालिकाको जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । तर, मतान्तर निकै कम...

आयल निगमलाई ११ महिनामा १० अर्ब नाफा

काठमाडौं५ जेठ ०७४ /नेपाल आयल निगमले करिब १० अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले ११ महिनाको अवधिमा सो नाफा कमाएको हो । सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब...

पोखरा महानगरमा एमालेले अग्रता कायमै ,पछिल्लो परिणाम यस्तो छ

काठमाडौं,४ जेठ०७४/ पोखरा महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ। सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले १३१५६ मतसहित अग्रता कायम गरेका छन्। यो पोखरा महानगरको ९ वडासम्मको...

जेठ ८ मा प्रचण्डको राजीनामा २१ मा देउवा प्रधानमन्त्री

जेठ५ ,काठमाडौं /केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले ८ जेठमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र २१ जेठसम्ममा सभापति देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । पदाधिकारी बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले अब प्रधामन्त्री...

काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेसका मोहन बस्नेत  विजयी

काठमाडौं, ४ जेठ०७४/ काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेस विजयी भएको छ।काँग्रेसका मोहन बस्नेतले ४६९८ मत ल्याइ दक्षिणकालीको मेयरमा विजयी भएका छन्। उनका प्रत्यासी एमालेका शशी शर्मा अर्यालले ४२६८ मत ल्याएका छन्।...

प्रचण्डले जेठ ८ मा राजीनामा गर्ने

काठमाडाै४,जेठ०७४ /प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन्...

भरतपुर महानगरमा रेणु दाहालभन्दा देवी ज्ञवाली १६५८ मतले अगाडि

भरतपुर,४ जेठ०७ ४ /भरतपुर महानगरको प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवालीले सुरुवाती अग्रता कायम राखेका छन्।प्राप्त पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले दाहालको भन्दा १६५८ मत बढी ल्याएका छन्। ज्ञवालीले ५५५६ मत...

नेकपा माओवादी केन्द्रले प्रमुखमा जितेका तहहरु

नेकपा माओवादी केन्द्रले प्रमुख जितेकाे तहहरु ४ जेठ, काठमाडौं । १. मुसिकोट नगरपालिका, रुकुम – देवीलाल गौतम २. मुड्केचुला गाउँपालिका, डोल्पा– दतबहादुर शाही ३. जगदुल्ला गाउँपालिका, डोल्पा – नरसिंह रोकाय...