काठमाडौंमा ५१ हजार मत गन्दा ताजा मत परिणाम यस्ताे रहेकाे छ ।

काठमाडौं ६, जेठ०७४/५१ हजार मत गन्दा नेकपा एमालेका विद्यासुन्दर शाक्यले १७०४५ मत ल्याएका छन्। उनी भन्दा ५ हजार ३ सय मत कम ल्याउँदै नेपाली कांग्रेसका राजुराज जोशी ११ हजार ६...

सप्तरी इलाका प्रशासन कार्यालयमा कुकर बम बिष्फोट

सप्तरी६ जेठ०७४/ जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित इलाका प्रशासन कार्यालयमा बम बिष्फोट गराएको छ । शुक्रबार राति गराइएको कुकर बम बिष्फोटबाट कुनै क्षति भएको छैन...

एमालेद्वारा अनिश्चितकालीन रसुवा बन्द आह्वान

 रसुवा ६,जेठ ०७४/ शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले आजदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ।   एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी...

महिला हिंसा अन्त्यको माग गर्दै प्रदर्शन

काठमाडौँ, ६ जेठ०७४/ सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् । युथ एडभोकेसी नेपाल यान, नेपाल महिला एकता समाज, राष्ट्रिय महिला...

महालक्ष्मी नगरमा २२१ मत गायब, विरोधमा उत्रिए उम्मेदवार

ललितपुर, ६ जेठ०७४/महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत गायब (हराएको) भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको छ । सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय महालक्ष्मी नगरपालिकाले मतदान सम्पन्नपछिको मुचुल्कामा...

पाँच क्विन्टल चाँदी बरामद : राजस्व कार्यालयले बुझ्न मानेन

सिन्धुली६,जेठ०७४ / सिन्धुली प्रहरीले ठूलो परिमाणमा चाँदी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बिहीबार राति चेकजाँचको क्रममा पाँच क्विन्टल चाँदी फेला पारेको हो । बिपी राजमार्ग हुँदै काठमाडौंबाट...

अब रातो मसीको स्वस्तिक, आजदेखि दोस्रो चरणको चुनाव कार्यक्रम सुरु

काठमाडौं, ६ जेठ०७४ / जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको कार्यक्रम शनिबारदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय...

काठमाडौंमा एमालेको अग्रता कायम, मतअन्तर फराकिलो बन्दै

काठमाडौं६ जेठ०७४/काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम आएको छ।एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै छ। उनले आज बिहानको ताजा परिणाम अनुसार १३ हजार ५ सय ५३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका...

बुढानिलकष्ठ १० मा एमालेका नवराज भट्टरार्इ प्यानल सहित भारी मतले वीजयी

काठमाडौं,५जेठ०७४/स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडानं १०मा नेकपा एमालेलेकाे तर्फबाट नवराज भट्टरार्इ  अाफ्नाे पुरै प्यानल सहीत  वडा अध्यक्षमा बिजयी हुनु भएकाे छ ।याे बिजय सहित एमालेकाे...

टीकापुर घटनाका दोषिलाई उन्मुक्ति नदिन अायोगको अाग्रह

काठमाडौँ, ५ जेठ०७४/ राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ ।आयोगले आज विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक...