बूढानीलकण्ठमा एमालेको अग्रता, शानदार बिजय हुने पक्का

काठमाडौँ ८,जेष्ठ०७४/ बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३ देखि १३ सम्मको मत गणना सकिँदा प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता छ । एमालेका उद्धवप्रसाद खरेलले १० हजार ३२६,...

भरतपुरमा दाहाल भन्दा ज्ञवाली १७ सय मतले अगाडि

चितवन८,जेष्ठ०७४/  बैशाख ३१ गते आईतवार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रमको लगभग अन्तिम चरणमा पुगेको छ । यसैक्रममा भरतपुर महानगरपालिका मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार नेकपा...

ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोल्यो

काठमाडौं८,जेठ०७४/ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी हुनभएको हो...

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेस विजयी

चौतारा ८ जेठ०७४/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन् ।...

पोखरामा असन्तुष्ट दलले पुनः निर्वाचन गराउनुपर्ने अडान छाडेनन्, उनीहरुबिनै मतगणना हुने

कास्की ८, जेठ ०७४/ पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ को विवाद बारे आयोगको मगतगणना गर्ने निर्देशन पछि बसेको सर्वदलीय बैंठकमा सहमति नभएपछि एमाले बाहेक अन्य दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

कैलाली घटनाका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ७ जेठ०७४ / कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई...

निर्वाचन अधिकृतको हस्ताक्षर भएमा सदर हुने भनिएपछि पाेखरामा राेकीयकाे मतगणना शुरू

पोखरा ७ जेठ०७४/ लेखनाथ महानगरपालिकाको हिजोदेखि अवरूद्ध मतगणना सुरू भएको छ। मतगणनाको क्रममा वडा न १७ मा फर्जी मत भेटिएको भन्दै कांग्रेस समर्थित प्रतिनिधिले मतगणनास्थल छोडेर हिँडेका थिए। हिजो देखि...

प्रेस काउन्सीलमा भवानी बराल

काठमाडौं ७ जेठ०७४/ प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बरालले आज कार्यभार सम्हालेका छन् ।सरकारले उनलाई जेठ ४ गते प्रेस काउन्सीलको अध्यक्षमा नियुक्त गरेको थियो ।आइतबार पद तथा गोपनियताको सपथपछि...

काठमाण्डाै सभागृहको सडक बन्द,हजारौँ यात्रु सास्ती खेप्न बाध्य

काठमाडौँ ७जेष्ठ२०७४/ एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको सडक बन्द गरिँदा दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा...

रञ्जु दर्शनाको १० हजार मत पुरा, एमालेको अग्रता कायम

काठमाडौं,७ जेठ०७४/विवेकशील दल समर्थित रञ्जु दर्शनाले १० हजार मत पाएकी छन्। राष्ट्रिय सभागृहको भवनमा जारी मतगणनाको पछिल्लो विवरण अनुसार दर्शनाले १०१४७ मत पाएकी छन्। अहिलेसम्म ७७ हजार ६३२ मत गणना...