निर्वाचन बदरको माग गर्दै अदालतमा उजुरी

 काठमाडौं ९ जेठ०७४/काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दाबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ । काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १...

तत्काल नेतृत्व परिवर्तन गर्न मिल्दैनःएमाले

काठमाडौं ९ जेष्ठ०७४/प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ । तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो। यो खबर हामीले आजको नयाँ...

बुडानिलकष्ठ नगरपालिकामा एमालेकाे शानदार जित

[caption id="attachment_14099" align="aligncenter" width="836"] मेयर उद्धव खरेल तथा उप मेयर रमा रार्इ[/caption] काठमाडौं८ जेठ०७४ / काठमाडौंको बूडानिलकष्ठ  नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पद एमालेले जितेको छ ।आज दिउँसो  सार्वजनिक मत...

कागेश्वरी मनोहरा नगरपालिकामा एमाले बिजयी

काठमाडौं८ जेठ०७४ / काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पद एमालेले जितेको छ ।आज दिउँसो सार्वजनिक मत परिणाम अनुसार प्रमुख पदमा कृष्णहरी थापा ८ हजार ९ सय ६९...

अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैँ,०८ जेठ २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीपक बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।शीतलनिवासस्थित...

ललितपुरमा एमाले उम्मेदवार २ मतले पराजित

ललितपुर८ जेठ०७४/ललितपुर महानगरपालिका वडा नम्बर २१ र २२ मा माओवादी केन्द्रको प्यालन नै विजयी भएको छ । २२ नम्बर वडामा नेकपा एमालेका उम्मेदवारलाई २ मतले पछि पार्दै माओवादी केन्द्रका अम्वीरमान...

अवैध भारुसहित समातिए सुब्बा

बनियानी,झापा, ८ जेठ । भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१...

युवती बलात्कृत, गरेको आरोपमा दुई युवा पक्राउ

काठमाडौं८ जेठ ०७४/रामेछापको सुनपती गाउँपालिका स्थित बेथान स्थायी घर भएकी २० बर्षिय महिलालाई दुई युवाले जबर्जस्ती करण गरेको भन्दै महानगरीय प्रहरी वृत कालिमाटीमा उजुरी परेको छ । उजुरीका आधारमा प्रहरीले...

मध्यपुरमा प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

भक्तपुर, ८ जेठ०७४/मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा एमाले का मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय हुनुभएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त...

चुनावको नतिजाप्रतिमा माओवादीले सन्तोष व्यक्त

काठमाडौं८ जेठ०७४/ नेकपा माओवादी केन्द्रले पहिलो चरणको चुनावको नतिजामा सन्तोष व्यक्त गरेको छ । पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए पनि अपेक्षाकृत जनमत...