भरतपुरमा रेणुले जित्ने सम्भावना कायम , १२ वटा वडाको मत गणना गर्न बाँकी

भरतपुर१० जेठ०७४/ भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतअन्तर कम गर्दै लगेकी छन् । अहिले रेणु नेकपा माओवादीका उम्मेदवार देवी ज्ञवालीभन्दा २ हजार ८ सय १५ मतले मात्र...

ललितपुर महानगरमा काँग्रेसका महर्जन विजयी

ललितपुर १०,जेष्ठ०७४/ ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख...

काठमाडौं महानगरपालिकामा रन्जुकाे सम्मानजनक मत,हेराै पछिल्लो परिणाम

काठमाडौं१० जेठ ०७४ / काठमाडौं महानगरपालिकाको मेयरमा  अहिलेसम्म १ लाख २५ हजार ९ सय मत गणना हुदा विबेकलील नेपालीकाे तर्फबाट मेयर पदकाे लागी उमेदवारी दीएकी रन्जु दर्शनाकाे १५ हजार ३ सय...

भूकम्पपीडितले तीन लाख निब्र्याजी ऋण पाउने

काठमाडौँ १०जेष्ठ०७४/ विपन्न वर्गका भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारी अनुदानबाहेक तीन लाख रुपियाँ निब्र्याजी ऋण लिन पाउने भएका छन् । मन्त्रिपरिषद्को हालैको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा...

चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा बूढीगण्डकी

काठमाण्डाै १०जेष्ठ०७४/ विघटनको संघारमा पुगेको सरकारले जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई बिनाप्रतिस्पर्धा दिने निर्णय...

एमालेले रोक्यो प्रधानमन्त्रीको राजिनामा

काठमाडौं१० जेठ०७४ /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ । मंगलबार संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको हो । एमाले...

भोलिबाट भक्तपुरमा साझाकाे सेवा

 भक्तपुर ९ ,जेठ०७४/ भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ । भक्तपुरमा बस सञ्चालन गर्ने साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर...

प्रतिबन्धीत भारतीय रुपैया ओसार पसार गर्ने गिरोह बुढानिलकण्ठ बाट पक्राउ

 काठमाण्डाै  ९ जेष्ठ०७४/  बुढानिलकण्ठ न.पा. वडा नं.२  बस्ने भारत हरियाणा रेवाडि जिल्ला नांगलमुण्डि गाउँका  किरण बर्मा भन्ने किरण कुमार सोनी रअनिल कुमार सोनी  समेतले प्रतिबन्धित नोट कारोबार गर्दछन भन्ने गोप्य सुराकीको...

बाघको छाला र सालकको खपटा सहित मानिसहरु पक्राउ 

  काठमाण्डाै ९जेण्ठ०७४/का.म.न.पा. वडा नं. ७ चावहिलबाट संरक्षित वन्यजन्तु सालकको खपटा र काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकीबाट संरक्षित वन्यजन्तु वाघको छाला एक थान  सहित ६  जनालार्इ प्रहरी प्रधान कार्यालय...

प्रधानमन्त्रली ले  ३ बजे विशेष सम्बोधन गर्दै

काठमाडौं९,जेठ ०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार ३ बजेमात्र सम्बोधन गर्नु हुने भएको छ । अहिले १ बजे मन्त्रीपरिषद बैठक बस्ने भएकाले प्रधानमन्त्रीको सम्बोधनको समय सरेको हो । यसअघि...