भरतपुर महानगरको ताजा मत परिणाम, एमालेलाई झट्का

काठमाडौं११ जेठ,०७४/भरतपुर महानगरपालिकाको ताजा मत परिणाम आएको छ। वडा नम्बर २५ को मतगणना सकिदाँ प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र रेणु दाहालको मतअन्तर घट्दो छ। पछिल्लो परिणाम अनुसार एमालेका ज्ञवालीले...

काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम

काठमाडौं११ जेठ ०७४/ काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता बढेको छ । उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी अघि हुनुहुन्छ भने विवेकशील नेपालीकाे तर्फ बाट...

आज रातो मत्स्येन्द्रनाथको भोटो जात्रा, यस्ता छन् किंवदन्ती

काठमाडौं, ११जेठ ०७४/वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । वर्षा र सहकालसँग जोडिएको रातो मत्स्येन्द्रनाथको...

पत्रकार हिरासतमा !

गोरखा,११ जेठ ०७४ / गोरखाका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ ।उनी...

प्रधानमन्त्री दाहालले दिए राजीनामा

काठमाण्डाै १०जेष्ठ २०७४/प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । २०७३ साउन १९...

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं१० जेठ०७४/ सरकारले भोलि शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी...

काठमाडौं महानगरको वडामा एमालेको कब्जा

काठमाडौं १०, जेठ०७४/नेकपा एमालले काठमाडौं महानगरको २१ वडामा प्यानल नै जितेको छ । दुई हजार ६ सय ५७ मतसहित एमालको चुडामणि बज्राचार्य विजयी भएका हुन् । निकतम प्रतिद्धन्द्धी कांग्रेसका गोविन्द...

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा विशेष सम्बोधन

काठमाडौँ१०जेष्ठ०७४/ प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीको नाममा विशेष सम्बोधन गर्नुहुनेछ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले...

स्थानीय तहको पहिलो निर्वाचनमा कुन पार्टीले कति सिट जिते (सूचीसहित)

काठमाण्डाै१०  जेठ ०७४/स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेले १ सय २० स्थानमा विजयी बन्दै पहिलो पार्टी बनेको छ ।एमालेले ४६ नगरपालिका र ७४ गाँउपालिकामा विजय हासिल गरेकहो । नेपाली कांग्रेसले...

भरतपुरमा रेणुले जित्ने सम्भावना कायम , १२ वटा वडाको मत गणना गर्न बाँकी

भरतपुर१० जेठ०७४/ भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतअन्तर कम गर्दै लगेकी छन् । अहिले रेणु नेकपा माओवादीका उम्मेदवार देवी ज्ञवालीभन्दा २ हजार ८ सय १५ मतले मात्र...