रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न

काठमाडौं११ जेठ०७४/ वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार ललितपुरमा देखाइएको छ । जावलाखेलमा आयोजित रातो मत्स्येन्द्रनाथको भोटो देखाउने  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला...

काठमाडौंमा विद्यासुन्दर र हरिप्रभाको जित पक्का

काठमााडौं११ जेठ०७४/काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा काँग्रेस उमेद्बारको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मत भन्दा निकटतम प्रतिष्पर्धि सँग उनीहरु मतान्तर बढी रहेकाले जित निश्चित भएको...

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

चितवन, ११ जेठ०७४/ नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका...

एमालेद्वारा संसद बैठक अवरुद्ध, संसद बैठक भोलि १ बजे सम्मका लागि स्थगित

काठमाडौं ११ जेठ०७४/ प्रमुख विपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले संसद अवरुद्ध गरेको हो । एमालेले राष्ट्रपति विद्या भण्डारीलाई सरकारको नीति...

महानगरबासीले दिएको मत नै हाम्रो जित होःरञ्जु दर्शना

काठमाडौं११ जेठ०७४/ काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शनाले जित नजिक रहेका विद्यासुन्दर शाक्यलाई बधाइ दिएकी छन् । साथै उनले आफ्नो पनि हार नभई जित भएको बताएकी छन् । काठमाडौं महानगरको...

भारतीय भूतपूर्व सैनिकलाई एक अर्ब निवृत्तिभरण

 ११ जेठ, तम्घास (गुल्मी) /जिल्लाका अवकाश प्राप्त भारतीय भूतपूर्व सैनिक एवम् निजामती कर्मचारीलाई रु एक अर्ब १५ करोड निवृत्तिभरण वितरण गरिएको छ । सदरमुकाम तम्घासमा भूतपूर्व भारतीय सैनिकका लागि गत...

बाबुराम र विप्लवलाई छोडेर प्रचण्डको साथमा ३ दर्जन नेता

काठमाडौं११ जेठ ०७४/बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी ३ दर्जन नेता प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।...

जित र हारका कारण खोज्दै एमाले

काठमाडौं ११,जेष्ठ०७४/नेकपा एमालेले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ । स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...

भरतपुर १५ को गणनामा रेणु अगाडि ,मतान्तर घटाउदै उनी

चितवन११, जेठ ०७४/भरतपुर महानगरपालिकाको मेयर पदमा देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर घट्ने क्रम जारी नै रह्यो। वडा नं. २५ सम्मको मत गणना सकिदा मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवी...

भरतपुर महानगरको ताजा मत परिणाम, एमालेलाई झट्का

काठमाडौं११ जेठ,०७४/भरतपुर महानगरपालिकाको ताजा मत परिणाम आएको छ। वडा नम्बर २५ को मतगणना सकिदाँ प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र रेणु दाहालको मतअन्तर घट्दो छ। पछिल्लो परिणाम अनुसार एमालेका ज्ञवालीले...