आम हड्तालसहित चुनाव बिथोल्ने गरी राजपाकाे आन्दोलन घोषणा

काठमाण्डाै१२जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपालले आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्ने गरी...

काठमाडौँ– १३ मा एमाले विजयी

काठमाडौँ, १२ जेठ०७४/ काठमाडौँ महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा (एमाले)का धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र मानन्धरले एक...

आठ किलो चाँदीसहित एक जना पक्राउ

धनुषा१२ जेठ०७४/करिब आठ किलो चाँदीसहित एकजनालाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ...

काठमाडौँमा रञ्जुले २० हजार कटाइन् ,   एमालेलाई १६ हजारको अग्रता 

काठमाडौँ १२जेठ ०७४/काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले आफ्नो फराकिलो अग्रता कायम राखेको छ ।पार्टीका उम्मेदवार विद्यासुन्दर शाक्य १६ हजार मतले अगाडि रहेका छन् ।पछिल्लो मत परिणाम अनुसार शाक्यले ५४ हजार ७...

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब विजयी

काठमाडौं १२ जेष्ठ २०७४। एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर ब्याटिङ...

पत्रकारलाई धम्की दिइएकोमा आपत्ति

काठमाडौँ १२,जेठ  २०७४ / प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ । समाचार...

थपिएका स्थानीय तहमा निर्वाचन असम्भवःनिर्वाचन आयोग

काठमाडौं१२, वैशाख०७४/निर्वाचन आयोगले व्यवस्थापकीय तयारी गर्न समय लाग्ने भएकाले सरकारबाट थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नभएको स्पष्ट पारेको छ। यो खबर आजका सबै अखवारहरूमा छापिएको छ।...

नयाँ सरकार ३१ जेठअघि कठिन

काठमाडौं, १२जेठ०७४ /राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठअगाडि नयाँ सरकार चयन जटिल देखिएको छ। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।प्रक्रियातागत रूपमा अगाडि...

बिवाहलगत्तै मण्डपमै तलाक

बीरगन्ज१२जेष्ठ०७४/बाराको महागढीमाई नगरपालिका-१० गन्जभवानीपुरमा बिवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तन तलाक (सम्बन्धबिच्छेद) दिएका छन्। भारतको बिहार बेतीयानी नजिकै मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक...

यस्तो छ शरीरबाट छालाका डल्ला हटाउने घरेलु उपाय

मान्छेको शरीरमा आउने स-साना डल्ला हटाउने उपायबारे सायदै सुन्नुभएको होला । शरीरमा जति डल्ला भएपनि अब भने यिनलाई हटाउने घरेलु उपायहरु पत्ता लागेको छ । हुन त यी डल्लाले शरीरलाई...