११ वर्ष अगाडी ज्यानमार्ने कार्यमा संलग्न फरार ब्यक्ति पक्राउ
काठमाण्डाै१२जेष्ठ०७४/११ वर्ष अगाडी धारिलो हतियार प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न रही फरार रहेका पूर्ण कुमार श्रेष्ठ पक्राउ परेका छन । २०६३।०३।०१ गते रातको समयमा पूर्ण कुमार श्रेष्ठ,कुमार लामा,राम बहादुर...