उप प्रमुखमा कांग्रेसकी पार्वती विजय पक्का, देवी र रेणुबीच टक्कर मत अन्तर घटेर ७८४

चितवन१४जेठ ०७४/चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र नकेपा माओवादी केन्द्रकी रेणु दाहालबीच नगर प्रमुखमा रोचक प्रतिस्पर्धा भइरहेको बेला नगर उपप्रमुखमा भने कांग्रेसले बाजी मारेको छ भने वडा नं१९ र २०...

पेस्तोलसहित पक्राउ

धनुषा१४जेष्ठ०७४/ जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक...

काठमाडौंका १८ ओटा वडामा एमाले, १४ ओटा वडामा कांग्रेस विजयी

काठमाडौं १४,जेठ०७४/ काठमाडौं महानगरपालिकाका १८ अ‍ेटा वडामा नेकपा एमाले र १४ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । एमालेका तर्फबाट वडा नम्बर–१ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ,...

तीन वर्षभित्र एलपी ग्यास हटाउने महत्त्वकांक्षी योजना

काठमाडौं, १४ जेठ०७४/ ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ । ‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको...

काठमाण्डौ महानगरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यकाे शानदार विजय

काठमाण्डौ१४,जेष्ठ०७४/ काठमाण्डौ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गरेका छन् । शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा १८...

अव पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने ! यस्तो बन्यो नियम

काठमाडौं १४ जेठ०७४/पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८...

कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुँदै

काठमाडौं१३ जेठ०७४/ नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताएका छन । गत वैशाख १७ गते...

दश नम्बर वडामा कांग्रेस समूह विजयी

काठमाडौं, १३ जेठ ०७४/काठमाडौं महानगरपालिका– १० मा नेपाली कांग्रेसको समूह विजयी भएको छ । काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत कार्यालयले केही समयअघि सार्वजनिक गरेको मत परिणामअनुसार दुई हजार ७०१ मत...

देबी र रेणुको मतान्तर १४ सयमा झर्यो

काठमाडौं१३ जेठ०७४/चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । एमालेको प्रभाव क्षेत्र मानिने यो वडामा अध्यक्षसहित प्यानल बिजयी भएपनि महानगर प्रमुखमा भने एमालेलाई सोचेजस्तो...

देवी र रेणुको मतान्तर १५ सय ८३

काठमाडौं१३, जेठ०७४/ चितवनको भरतपुर महानगरपालिका १७ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । १७ नम्बर वडाको मतगणना सम्पन्न हुँदासम्म प्रमुख पदमा नेकपा एमालेका देबी ज्ञवाली १५ सय ८३...