फिर्ता भएन महाभियोग, एमालेको आपत्ति

काठमाडौं१५जेष्ठ०७४/ सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता नलिई स्थगन गर्न मात्र निवेदन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ। महाअभियोगका प्रस्तावक र समर्थकले फिर्ता नभनी अघि नबढाउन...

खाद्य संस्थानले उपत्यकाका पाँच ठाउँमा बिक्री केन्द्र खोल्ने

काठमाण्डाै१५जेष्ठ०७४/ नेपाल खाद्य संस्थानले राजधानीका विभिन्न पाँच ठाउँमा खाद्य संस्थानका खाद्य सामग्री बिक्री केन्द्र खोल्ने तयारी गरेको छ । संस्थानले अब उपत्यकाको चक्रपथ क्षेत्र, कलङ्की, बल्खु, सातदोबाटो, चाबहिल, कोटेश्वर गरी...

भरतपुर महानगरपालिकाको सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित, भिडियो हेर्नुस्

१५ जेठ, काठमाडौं/भरतपुर महानगरपालिकाको सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित भएको छ।भरतपुरका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले अहिलेको स्थितमा चुनाव प्रक्रिया अघि बढाउन नसक्ने भएकाले सम्पूर्ण चुनावी प्रक्रिया स्थगित भएको जानकारी...

जेठ ३१ का लागि तोकिएको चुनाव १० दिन सर्ने

 काठमाडौं१४जेष्ठ०७४/ जेठ ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचन एकहप्तादेखि १० दिनसम्म पर सर्ने भएको छ। आइतबार बालुवाटारमा बसेको शीर्ष दलका नेताको बैठकले चुनावको मिति सार्ने सहमति गरेको हो। बैठकमा...

धादिङको भकारेमा बस दुर्घटना, तीनको मृत्यु

काठमाडौं १४ जेठ०७४/ धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी घाइते भएका छन् । धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस...

२३ संस्थान नाफामा, १२ घाटामा, सबैभन्दा बढी नाफामा आयल निगम

  काठमाडौँ१४ जेठ०७४/आर्थिक वर्ष २०७२÷०७३ मा सञ्चालनमा रहेका ३५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ । यी संस्थानमा २०७१÷०७२ मा खुद नाफा रु...

बैंकलाई चुक्ता पुँजी बढाउन ६ महिना समय थपिने

काठमाडौं१४जेष्ठ०७४/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको चुक्ता पुँजी वृद्धिको समय ६ महिना थपिदिने भएको छ । केहि बैंक तथा वित्तिय संस्थाहरुलाई असार मसान्तसम्ममा चुक्ता पुँजी वृद्धि गर्न समस्या...

भरतपुरको मतगणना रोकियो, सर्वदलीय छलफल जारी

काठमाडौं, १४जेठ २०७४/भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा...

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

काठमाडौँ१४जेष्ठ०७४/ एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात...

निहुँ मात्र खोज्नुभन्दा निर्वाचनमा आएर जनताको मन जित्न आग्रह, केपी शर्मा ओली

पोखरा१४ जेठ०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले...