फिर्ता भएन महाभियोग, एमालेको आपत्ति
काठमाडौं१५जेष्ठ०७४/ सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता नलिई स्थगन गर्न मात्र निवेदन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ। महाअभियोगका प्रस्तावक र समर्थकले फिर्ता नभनी अघि नबढाउन...