मोटरसाइकलमा ८० प्रतिशत कर, कुन मोटरसाइकलको कति कर बढ्यो? सूची हेर्नुस्
काठमाडौं१६ जेठ,०७४/दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक...