माग पूरा भए मात्रै चुनाव भाग लिन्छौंःराजपा

काठमाडौं,१६ जेठ०७४/ चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ ।राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए । उनले भने, ‘चुनाव मिति सार्ने...

वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बनाइने

 काठमाडौँ १५ जेठ०७४/भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्थाको आगामी दुई वर्षभित्र पुनःनिर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । भूकम्प अतिप्रभावित जिल्लामा दुई हजार स्वास्थ्य संस्था तथा उपकरणका लागि रु १७ अर्ब...

एमालेको दबाबपछि सरकारद्वारा महअभियोग प्रस्ताव फिर्ता

काठमाडौं१५ जेठ०७४/ प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि सरकारले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएको छ । सहमति विपरित महाअभियोग स्थगित मात्रै गरेको भन्दै एमालेले अवरोध गर्ने...

चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी

भक्तपुर१५जेष्ठ०७४ /चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त...

‘कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुन: मतदान हुने सपना नदेख्नुस्’ केपी शर्मा ओली

काठमाण्डाै१५जेष्ठ०७४/एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको सपना नदेख्न सल्लाह दिएका छन्। उनले भरतपुर घटना प्रधानमन्त्रीको निर्देशनमा भएको आरोप पनि लगाए। एमाले विद्यार्थी...

२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौँ, १५ जेठ०७४/ सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । खबर आजको गोरखापत्र राष्ट्रिय दैनिकमा छ । जेठ १५...

वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय

काठमाण्डौ १५ जेठ०७४/ सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित...

हरेक आवेदकलाई कम्तिमा १० कित्ता सेयर दिइने

काठमाडौं१५, जेठ ०७४/सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ। यो खबर विष्णु बेल्बासेले आजको नागरिक दैनिकमा लेखेका...

राजपा कार्यकर्ताद्वारा कांग्रेस कार्यालयमा आक्रमण

परासी१५जेष्ठ०७४/ नवलपरासीमा मधेसी दलका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा आक्रमण गरेका छन् । उनीहरूले पार्टी कार्यालयमा राखिएका बोर्ड निकालेर फ्याँकेका छन् भने कांग्रेस कार्यकर्ताले घरघरमा राखेका झन्डासमेत च्यातिदिएका छन् । निर्वाचन...

अाज गणतन्त्र दिवस्, प्रधानमन्त्रीकाे शुभकामना सन्देश

काठमाडौं१५, जेठ ०७४/ गणतन्त्र दिवस, २०७४ को शुभ अवसरमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दछु । यस अवसरमा गणतन्त्र स्थापनामा योगदान पुर्याउनु...