लाईक, कमेन्ट र शेयर नगर्न पत्रकारहरूलाई काउन्सिलको कडा निर्देशन
काठमाडौं, १७ जेठ०७४/नेपाल प्रेस काउन्सिलले सामाजिक सञ्जालमा उम्मेदवारको प्रचार सामग्रीमा लाइक र कमेन्ट नगर्न पत्रकारहरूलाई कडा निर्देशन दिएको छ । काउन्सिलका सहायक प्रशासकीय अधिकृत दीपक खनालले सूचना जारी गरेर पत्रकारहरूलाई...