याे बर्ष पनि मनसून ढिलाे शुरू हुन्छःमौसमविद् शान्ति कँडेल

काठमाडौं१७ जेठ०७४/केही दिनयता हल्का वर्षा भइरहे पनि मनसून भने ढिलो गरी प्रवेश गर्ने मौसमविद्ले आकलन गरेका छन् । ‘पछिल्ला वर्ष मनसुन साविकभन्दा ७ देखि १० दिन ढिलो सुरु हुने गरेको...

जलेश्वर कारागारमा नेपाली सेना खटाइयो

गौशाला १७ जेठ०७४ / महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ । स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप...

दोस्रो चरणको निर्वाचनको मिति फेरि सर्दै

काठमाडौं१७ जेष्ठ २०७४/ सरकारले दोस्रो चरणको निर्वाचन फेरि केही दिन सार्ने भएको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिने बताइएको छ । बालुवाटार स्रोतले मुस्लिम समुदायको पर्व...

सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ१६जेष्ठ०७४/साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई...

निर्वाचन अघिकृतको कार्यालय घेराउ गर्न पुगेका राजपाका २ दर्जन कार्यकर्ता पक्राउ

 रौतहट१६ जेठ०७४/ दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका...

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना

काठमाडौं१६ जेठ०७४/ बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८...

भरतपुरमा यसकारण च्यातियो मतपत्र

काठमाडौं,१६जेठ०७४/भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो। सोमबार गणतन्त्र दिवससँगै भतरपुर महानगरपालिकाको मेयर घोषणा हुने निश्चितजस्तै थियो। यही आसमा आइतबार सुतेका भरतपुरबासीहरूलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्कायो। मध्यरातमा मत पत्र...

दुई वर्षदेखि कक्षाकोठा नहुँदा समस्या

बैतडी१६ जेठ०७४/बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएकोमा अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ । दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदा आवश्यकताअनुसार कक्षाकोठा नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली...

तपाईंको गाउँ/नगर/महानगरपालिकालाई कति बजेट पर्‍यो ? हेर्नुहोस् सूची

काठमाडौं१६ जेठ ०७४/चालू आर्थिक वर्षको बजेटले संविधानमा उल्लेख भएका स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्न ठूलो मात्रामा स्रोत साधन विनियोजन गरेको छ । भर्खरै स्थानीय तहको पुनः संरचना भई...

चाँगुनारायण–८ मा एमालेको समूह विजयी

भक्तपुर१६ जेठ०७४ /चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेकोे समूह नै विजयी भएको छ । वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत...