भरतपुर काण्डमा अायाे निर्वाचन आयोगको यस्ताे निर्देशन (विज्ञप्ती सहित)

 काठमाडौं१७जेष्ठ०७४/ निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले च्यातिएका मतको...

सौरभको अर्धशतकमा मध्यमाञ्चल विकास क्षेत्र माथी पश्चिमाञ्चलको फराकिलो जित

काठमाडौं१७ जेष्ठ०७४/ पश्चिमाञ्चल विकास क्षेत्रले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल विकास क्षेत्रलाई ९५ रनले पराजित गर्दै...

अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या

खोटाङ१७, जेठ०७४/अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो । घाँस र स्याउला काट्नका लागि...

असार १४ को निर्वाचन तालिका सार्वजनीक (तालिका सहित)

काठमाडौं१७ जेठ०७४/निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले असार ९ गते गर्ने भनेको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि आयोगले त्यही...

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? हाेसियार पर्नुहोला प्रहरीको फन्दामा

काठमाडौं१७जेष्ठ०७४/ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३ सय ४८ जना पैदल यात्रु मंगलबार कारबाहीमा परेका छन् । जेब्रा क्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणाअनुरुप उनीहरुलाई...

काँग्रेसले सात तहमा उम्मेदवारको टुङ्गो लगायो

तिलोत्तमा (रुपन्देही), १७ जेठ०७४ /नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात...

दोस्रो चरणको चुनाव फेरी सर्याे, असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,१७ जेठ ०७४/ मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको । यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको...

मधेसका मतदाता अन्योलमा, चुनाब कि आन्दोलन ?

 बर्दिबास १७ जेठ०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदर्शन गरेको लाठी र मसाल जुलुसले महोत्तरीका मतदाता अन्योलमा परेका छन् । महोत्तरीसहित तराईका जिल्लाहरूमा मुख्य दलहरू चुनावी तयारीमा कम्मर कसेर होमिएका...

लाईक, कमेन्ट र शेयर नगर्न पत्रकारहरूलाई काउन्सिलको कडा निर्देशन

काठमाडौं, १७ जेठ०७४/नेपाल प्रेस काउन्सिलले सामाजिक सञ्जालमा उम्मेदवारको प्रचार सामग्रीमा लाइक र कमेन्ट नगर्न पत्रकारहरूलाई कडा निर्देशन दिएको छ । काउन्सिलका सहायक प्रशासकीय अधिकृत दीपक खनालले सूचना जारी गरेर पत्रकारहरूलाई...

याे बर्ष पनि मनसून ढिलाे शुरू हुन्छःमौसमविद् शान्ति कँडेल

काठमाडौं१७ जेठ०७४/केही दिनयता हल्का वर्षा भइरहे पनि मनसून भने ढिलो गरी प्रवेश गर्ने मौसमविद्ले आकलन गरेका छन् । ‘पछिल्ला वर्ष मनसुन साविकभन्दा ७ देखि १० दिन ढिलो सुरु हुने गरेको...