चुनावको मुखमा प्रधानमन्त्री नफेरौंःराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाण्डाै१८जेष्ठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फेर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिएकी छन्। उनले भनिन्, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक...

निर्वाचनमा सहभागी हुन राजपा सहमत !

काठमाडौं१८ जेठ०७४/राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी...

भरतपुर काण्डमा अायाे निर्वाचन आयोगको यस्ताे निर्देशन (विज्ञप्ती सहित)

 काठमाडौं१७जेष्ठ०७४/ निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले च्यातिएका मतको...

सौरभको अर्धशतकमा मध्यमाञ्चल विकास क्षेत्र माथी पश्चिमाञ्चलको फराकिलो जित

काठमाडौं१७ जेष्ठ०७४/ पश्चिमाञ्चल विकास क्षेत्रले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल विकास क्षेत्रलाई ९५ रनले पराजित गर्दै...

अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या

खोटाङ१७, जेठ०७४/अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो । घाँस र स्याउला काट्नका लागि...

असार १४ को निर्वाचन तालिका सार्वजनीक (तालिका सहित)

काठमाडौं१७ जेठ०७४/निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले असार ९ गते गर्ने भनेको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि आयोगले त्यही...

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? हाेसियार पर्नुहोला प्रहरीको फन्दामा

काठमाडौं१७जेष्ठ०७४/ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३ सय ४८ जना पैदल यात्रु मंगलबार कारबाहीमा परेका छन् । जेब्रा क्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणाअनुरुप उनीहरुलाई...

काँग्रेसले सात तहमा उम्मेदवारको टुङ्गो लगायो

तिलोत्तमा (रुपन्देही), १७ जेठ०७४ /नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात...

दोस्रो चरणको चुनाव फेरी सर्याे, असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,१७ जेठ ०७४/ मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको । यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको...

मधेसका मतदाता अन्योलमा, चुनाब कि आन्दोलन ?

 बर्दिबास १७ जेठ०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदर्शन गरेको लाठी र मसाल जुलुसले महोत्तरीका मतदाता अन्योलमा परेका छन् । महोत्तरीसहित तराईका जिल्लाहरूमा मुख्य दलहरू चुनावी तयारीमा कम्मर कसेर होमिएका...