फिफा बरियतामा नेपाल ४ स्थान उक्लियो

कठमाडौं१८ जेठ०७४/ अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लिएको छ । अघिल्लो महिना तीन स्थाल तल १ सय ७३ मा झरेको नेपालले योपटक चार स्थान सुधारेको हो...

भरतपुरमा ९० मतपत्र च्यातिएको भेटियो

चितवन१८ जेठ०७४/ भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो । गणनामा संलग्न नेपाली कांग्रेसकी...

मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे

चितवन१८ जेठ०७४/ भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना...

भरतपुरमा च्यातिएका मतपत्र गन्ने तयारी

चितवन१८, जेठ ०७४/ चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ । निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र...

बहुमतीय सरकार गठनका लागि आब्हान

काठमाडौं१८ जेठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रकृयाबाट सरकार गठनका लागि आब्हान गरेकी छिन् । राष्ट्रति भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसिमामा सहमति हुन नसकेपछि आज बहुमतिय प्रक्रियाबाट सरकार गठन गर्न...

चीन बाट उन्नत नश्लका गाई ल्याइदै

काठमाडौं१८जेष्ठ०७४/दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ । भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया...

विरेन्द्रनगरको कोटेश्वर टायर उद्योगमा भीषण आगलागी

काठमाण्डाै१८जेष्ठ०७४/ सुर्खेतको विरेन्द्रनगर-१६ मा रहेको न्यु कोटेश्वर टायर उद्योगमा अहिले भीषण आगलागी भएको छ । आगलागीका कारण करोडौँका सामान जलेर नष्ट भएको अनुमान गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना...

सुर्तीजन्य पदार्थ सेवनले ४० वर्षमुनिकालाई हृदयघात

  चिकित्सकहरूले सुर्तीजन्य पदार्थ सेवनका कारण ४० वर्षमुनिका मानिसलाई हृदयाघात हुने गरेको बताएका छन् । सुर्तीजन्य पदार्थ सेवनले हृदयाघात हुने मानिसको यकिन तथ्यांक नभए पनि अस्पतालमा आउने बिरामीमा अधिकांश ४०...

चुनावको मुखमा प्रधानमन्त्री नफेरौंःराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाण्डाै१८जेष्ठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फेर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिएकी छन्। उनले भनिन्, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक...

निर्वाचनमा सहभागी हुन राजपा सहमत !

काठमाडौं१८ जेठ०७४/राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी...