१५ दिनपछि देशैभरि औषधिको अभाव हुने

काठमाण्डाै१९जेष्ठ०७४/ नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ। दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा...

म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई डेढ करोड सरकारी अनुदान

काठमाडौं१८ जेठ०७४/ सरकारले महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । म्यागासेसे पुरस्कार विजेता बैज्ञानिक पुनको राष्ट्रिय अविष्कार केन्द्रको विस्तारका लागि सरकारले उक्त...

फिफा बरियतामा नेपाल ४ स्थान उक्लियो

कठमाडौं१८ जेठ०७४/ अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लिएको छ । अघिल्लो महिना तीन स्थाल तल १ सय ७३ मा झरेको नेपालले योपटक चार स्थान सुधारेको हो...

भरतपुरमा ९० मतपत्र च्यातिएको भेटियो

चितवन१८ जेठ०७४/ भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो । गणनामा संलग्न नेपाली कांग्रेसकी...

मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे

चितवन१८ जेठ०७४/ भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना...

भरतपुरमा च्यातिएका मतपत्र गन्ने तयारी

चितवन१८, जेठ ०७४/ चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ । निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र...

बहुमतीय सरकार गठनका लागि आब्हान

काठमाडौं१८ जेठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रकृयाबाट सरकार गठनका लागि आब्हान गरेकी छिन् । राष्ट्रति भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसिमामा सहमति हुन नसकेपछि आज बहुमतिय प्रक्रियाबाट सरकार गठन गर्न...

चीन बाट उन्नत नश्लका गाई ल्याइदै

काठमाडौं१८जेष्ठ०७४/दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ । भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया...

विरेन्द्रनगरको कोटेश्वर टायर उद्योगमा भीषण आगलागी

काठमाण्डाै१८जेष्ठ०७४/ सुर्खेतको विरेन्द्रनगर-१६ मा रहेको न्यु कोटेश्वर टायर उद्योगमा अहिले भीषण आगलागी भएको छ । आगलागीका कारण करोडौँका सामान जलेर नष्ट भएको अनुमान गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना...

सुर्तीजन्य पदार्थ सेवनले ४० वर्षमुनिकालाई हृदयघात

  चिकित्सकहरूले सुर्तीजन्य पदार्थ सेवनका कारण ४० वर्षमुनिका मानिसलाई हृदयाघात हुने गरेको बताएका छन् । सुर्तीजन्य पदार्थ सेवनले हृदयाघात हुने मानिसको यकिन तथ्यांक नभए पनि अस्पतालमा आउने बिरामीमा अधिकांश ४०...