प्रधानमन्त्रीको उम्मेदवार छान्न एमालेले बोलायो बैठक

 काठमाडौं१९ जेठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय सरकार गठनको लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवार छान्न विपक्षी गठबन्धनको बैठक बोलाएको छ । राष्ट्रिय सहमति सरकार गठन हुन नसकेपछि...

ललितपुरका एमाले उम्मेदवारले हाले मुद्दा, धाँधली गरेर हराएको आरोप

काठमाडौं  १९ जेठ ०७४/ पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका हरिकृष्ण ब्यञ्जनकारले मुद्दा दर्ता गर्नुभएको छ । मतगणनाकै समयमा...

दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दै वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन

काठमाडौं१९जेठ ०७४/ तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ।  नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदै...

कोठाभित्र दम्पत्ति मृत अवस्थामा भेटिए

भक्तपुर १९जेष्ठ०७४/ भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४ गम्चा डेरा गरी बस्ने ओखलढुङगा घर भएका २५ वर्षीय लोकबहादुर तामाङ झुण्डिएर तथा उनको २२ वर्षीया श्रीमती आसिका बस्नेत मृत अवस्थामा फेला परेका छन्...

कहाँ गए ३४ हजार हतियार?

काठमाडौं१९ जेठ ०७४/स्थानीय निर्वाचनलाई लक्षित गर्दै सरकारले लाइसेन्स प्राप्त हतियार बुझाउन निर्देशन जारी गरे पनि करिब चौतीस हजारभन्दा बढी हतियारको अत्तोपत्तो छैन। गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजारभन्दा बढी लाइसेन्स प्राप्त...

परराष्ट्रमन्त्री द्वारा सरकारी गाडीकाे दुरुपयोग

काठमाडौं१९ जेठ ०७४/ मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुईवटा बुलेट...

हतियार बुझाउन अटेर गर्नेलाई कारबाही

नेपालगन्ज, १९ जेठ०७४/ लाइसेन्सप्राप्त हतियार बुझाउन अटेर गर्नेलाई जिल्ला प्रशासनले कारबाही गर्न सुरु गरेको छ । स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि लक्षित गरी जिल्ला प्रशासनले हतियार बुझाउन आग्रह गरेको थियो...

मन्त्रालय भागबण्डा सुरू, कांग्रेस र माओवादीबाट को को बन्दैछन् मन्त्री?

काठमाडौं१९ जेठ ०७४/बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ। नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन्।...

१५ दिनपछि देशैभरि औषधिको अभाव हुने

काठमाण्डाै१९जेष्ठ०७४/ नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ। दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा...

म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई डेढ करोड सरकारी अनुदान

काठमाडौं१८ जेठ०७४/ सरकारले महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । म्यागासेसे पुरस्कार विजेता बैज्ञानिक पुनको राष्ट्रिय अविष्कार केन्द्रको विस्तारका लागि सरकारले उक्त...