राजस्वका महानिर्देशक चूडामणि शर्मा पक्राउ

काठमाडौं२०जेष्ठ०७४/ भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई लाजिम्पाटस्थित राजस्व कार्यालय परिसरबाट पक्राउ गरेको हो। विभिन्न कम्पनीको कर निर्धारणमा...

धेरै दलको समर्थन जुटाउने प्रयासमा देउवा, निर्वाचनको दिन अवरोध भए के हुन्छ ?

काठमाडौं २० जेठ,०७४/ प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड नेपाल...

जनप्रतिनिधिले कर्मचारी भर्ना गर्न नपाउने

काठमाण्डाै२०जेष्ठ०७४/ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिलाई कर्मचारी भर्ना गर्न अंकुश लगाउने भएको छ । एकपछि अर्को आदेश र निर्देशिका जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई अंकुश लगाउने क्रममा सरकारले...

देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन? विवरण सहित

काठमाण्डाै२०जेष्ठ०७४/ कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन्। तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार...

मिस नेपाल २०१७ काे ताज  निकिता चन्दक लार्इ

 जेष्ठ १९, २०७४- १८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दक मिस नेपाल– २०१७ भएकी छन् ।शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा चन्दक नेपाल घोषित भइन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी...

सानेपाको जुवा अखडामा सिआइबीको छापा,६० लाखसहित २३ जना पक्राउ

ललितपुर१९, जेठ०७४ /ललितपुरको सानेपास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले सानेपा खरिबोट नजिक रहेको घरमा छापा मारेर २३ जनालाई पक्राउ गरिएको...

माफी मागी फर्कियो भारतीय प्रहरी टोली

भीमदत्तनगर, १९ जेठ०७४ /नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ । भारतको कर्णाटक राज्यबाट...

एमालेले वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँछ: पोखरेल

काठमाण्डाै१९जेष्ठ०७४/  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ। प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भइरहेका बेला नेता शंकर पोखरेलले उपाध्यक्ष बामदेव गौतम...

पहिलो यौनसम्पर्कका बेला ध्यान दिनुपर्ने ७ कुरा

आजभोलि सेक्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स जाडी आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर...

राप्रपा जिल्ला अध्यक्षसहित २०७ जनाले दिए राजीनामा

वालिङ१९जेष्ठ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो ।...