कहिल्यै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

भैरहवा २१, जेठ ०७४/एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन्। रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका...

बूढानीलकण्ठमा बाटो, ढल र खानेपानी समस्या हल गरिने

काठमाडौँ, २१ जेठ०७४/ बूढानीलकण्ठ नगरपालिकाले समृद्धि, रोजगारी र दिगो पूर्वाधार विकासका योजनालाई प्राथमिकता दिने भएको छ । नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र नगरपालिकाका–१० का विजयी वडाध्यक्ष र सदस्यलाई बधाई तथा मतदातालाई...

रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

काठमाडौं २१ जेठ०७४ /क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले पराजित गर्दै रियल म्याड्रिडले युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि जितेको छ। वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न...

चालीसौँ प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी

काठमाडौँ२०जेष्ठ०७४ / मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने...

भरतपुर १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय-प्रेश विज्ञप्ती

काठमाडौं२० जेठ०७४/ निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतपत्र च्यातेपछ गणना रोकिएको एकसातापछि आयोगले यस्तो निर्णय गरेको हो । हेर्नुस्...

बामदेव गौतमको नाम चर्चामै सीमित, प्रधानमन्त्रीमा एमालेले उम्मेदवार नदिने

काठमाडौं२०जेष्ठ०७४/नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेद्वारी नदिने र शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने भएको छ। एमाले नेता शंकर पोखरेलले शुक्रबार उपाध्यक्ष बामदेव गौतमको नाम सम्भावित उम्मेद्वारको रुपमा चर्चामा ल्याएका थिए। तर,...

काष्ठमण्डपको पुनःनिर्माण सुरु

काठमाण्डाै २०,जेष्ठ०७४/ लामो समयको विवादपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रक्रियाबाट काष्ठमण्डपको पुनःनिर्माण सुरु भएको छ । भूकम्पका कारण पूर्ण क्षति भएको काष्ठमण्डप स्थानीयवासीको सहभागितामा पुनःनिर्माण गरिनुपर्छ भन्दै स्थानीयवासीले माग गर्दै...

जेब्रा क्रसिङ र आकाशे पुल नभएको ठाउँबाट पैदल यात्रा गर्दा कारबाही नगरिने

काठमाण्डाै२०जेष्ठ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा जेब्रा क्रसिङको पर्याप्त व्यवस्था विना नै पैदल यात्रु सुरक्षा अभियान –२०७४ कार्यान्वयनमा ल्याएको छ । उपत्यकाका विभिन्न ठाउँमा जेब्रा क्रसिङ नभएपनि १६ जेठदेखि पैदल...

विषाक्त खानाले आमाछोराको मृत्यु

बेनी (म्याग्दी), २० जेठ०७४/ मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ ।शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस...

प्रधानमन्त्रीको लागि देउवाको उम्मेदवारी दर्ता

काठमाडौं२० जेठ०७४/व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तावक र प्रधानमन्त्री प्रचण्डको समर्थनमा देउवाले उम्मेदवारी दर्ता गराएका हुन। भोली...