सुरक्षा संवेदनशीलता बढेको भन्दै भरतपुरमा निषेधित क्षेत्र घोषणा
चितवन२१जेष्ठ०७४/ चितवनको भरतपुरका केही क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चिवतनले निषेधित क्षेत्र घोषणा गरेको हो । चिवतनका मालपोत चोक, चौविस कोठी,...