खोटाङको लिकुवापोखरीमा चितुवाले आतङ्क 

खोटाङ२२ जेठ०७४/ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ । जङ्गलबाट गाउँ पसेको चितुवाले...

चार अरब देशद्वारा कतारसँग सम्बन्ध विच्छेद

काठमाण्डाै २२,जेष्ठ०७४/ चार अरब देशले कतारसँगको सम्बन्ध तोडेका छन् । साउदी अरब, इजिप्ट, बहराईन् र युएईले कतारसँगको राजनीतिक र कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।कतारले अरब क्षेत्रमा अस्थिरता फैलाएको...

बेपत्ता किशोर मृत अवस्थामा फेला

 नवलपरासी२२ जेठ०७४/नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय...

पेस्तोलसहित एक जना पक्राउ

सप्तरी२२ जेठ०७४/ सप्तरीको बोधेबर्साइन नगरपालिका-१४ बाट गएराति प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका...

राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार

काठमाण्डाै२२,जेष्ठ०७४/काठमाडौं उपत्यकामा हालसम्म ३२० किमीभन्दा बढी सडक विस्तार गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी मन्त्री अर्जुुननरसिंह केसीले मन्त्रालय सम्हालेको नौ महिनामा भएका गतिविधिका बारेमा...

धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास

काठमाडौं २२ जेठ०७४/ धूमकेतु सोमबार पृथ्वीनजिकै देखिने भएको छ । वैज्ञानिकहरुको अनुसार, धूमकेतु जोनसन नामको धूमकेतु पहिलोपटक पृथ्वी नजिकै देखिन लागेको हो । वैज्ञानिकहरुले धूमकेतु पृथ्वीनजिक देखिने यो अन्तिमपटक भएको...

काठमाडौंमा यो वर्षकै उच्च गर्मी

काठमाडौं२२ जेठ०७४/ जुन महिना लागेसँगै काठमाडौंमा गर्मी बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ ।मौसमविद् राजु प्रधानाङ्गका अनुसार पछिल्लो दुई दिनमा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको...

बाटो खन्ने क्रममा डोजर नै पल्टियो, एकको मृत्यु

बनेपा२१जेष्ठ०७४/ बेथानचोक गाउँपालिकामा आज बाटो खन्न गएको डोजरसँगै सडकबाट खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बेथानचोक गाउँपालिका–५ च्याम्रेङबेँसीका १८ वर्षीय सुनिल दाहाल रहेको जिल्ला प्रहरी कार्यालयका...

शेरबहादुरले शानदार बहुमत पाप्त गर्ने संकेत ,कस्तो बन्ने भयो गठबन्धन ?

काठमाडौँ, २१ जेठ०७४/ अनेक आशंका कायमै रहेका बेला अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई झण्डै दुई तिहाई सांसदको समर्थन मिलेको छ । देशको ४० औं...

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन अदालतकाे आदेश

चितवन, २१ जेठ२०७४/ भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका...